News Portal

रेडियो सुन्नुहोस्

झिमरुकले दियो १ सय ६८ जना कृषकहरुलाई स्थलगत बाख्रा पालन तालिम

बिबश जि.एम२०८० चैत २६
६५६ पटक
२०८० चैत २६

झिमरुक गाउँपालिकाले १ सय ६८ जना कृषकहरुलाई स्थलगत बाख्रा पालन तालिम दिईएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०८०÷०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाको वडा नं ५, ६ र ८ गरी ३ स्थानमा १ सय ६८ कृषकहरुको लागि स्थलगत तालिम दिईएको झिमरुक गाउँपालिका पशु स्वास्थ्य प्रमुख कृष्ण बस्नेतले जानकारी दिए । उनका अनुसार स्थानीय स्तरका कृषकहरुको आम्दानी बृद्धि गर्ने र बाख्रा पालन व्यवसायमा अग्रसर बनाउनको लागि तालिम सञ्चालन गरिएको हो ।

झिमरुक गाउँपालिकाको आयोजनामा चैत २१ गते ८ नं वडा, २३ गते ५ नं वडा र २५ गते आइतबार ६ नं वडा धगेमा तालिम गरिएको गाउँपालिकाले जनाएको छ ।

तालिममा सहभागिहरुलाई बाख्राको लागि खोर निर्माण, बाख्रालाई गरिने औषधी उपचार, सरसफाई, बाख्रा पालन कसरी गर्ने लगायतको बारेमा जानकारी दिईएको वडा न. ६ का वडाध्यक्ष धन बहादुर पुनले जानकारी दिए । उनका अनुसार त्यस तालिमबाट बाख्रा पालनमा कृषकहरुलाई सहज हुने छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...