News Portal

रेडियो सुन्नुहोस्

देशभर भोली सार्वजनिक बिदा

१११ पटक

गृह मन्त्रालयले बिहिबार भोली सार्वजनिक बिदा दिएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र ९ईद० चैत २९ गते बिहिबार परेको हुँदा सार्वजनिक बिदा दिईएको जानकारी गराएको हो ।

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र ९ईद० को दिन बैशाख २ गते सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८० चैत २९ गते बिहिबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

भानुभक्त मा वि बर्वाेटको अन्तीम मत परिणाम

प्युठानको मल्लरानी गाँउपालिका ३ वर्वोट स्थित भानुभक्त माध्यमिक विद्यालयमा वि व्य स गठन गर्दा जम्मा...

गाैतम बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै, लुम्बिनीमा बिशेष समाराेह हुने

गाैतम बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन...

जेष्ठ १३ गतेदेखि आई.पि.भी खोप अभियान सञ्चालन हुँदै

जेष्ठ १३ गतेदेखि प्यूठान सहित देशभर एकसाथ आई.पि.भी खोप अभियान सञ्चालन हुने भएको छ ।...

सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री

पेशागत महासंघ जिल्ला कमिटी प्यूठानले सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ...

भानुभक्त मा.बि बर्बोटको वि.व्य.स. गठन निर्वाचनद्धारा गरीने

प्यूठानको चुजाठाटी स्थित भानुभक्त मा.बि बर्बोटको विद्यालय व्यवस्थापन समिती सदस्य गठन चुनाबी प्रकृयामा पुगेको छ...