News Portal

रेडियो सुन्नुहोस्

रक्तदाता दिवसको अवसरमा प्यूठानमा १५ जनाले गरे रक्तदान

झुलेनी नेटवर्क२०८१ जेष्ठ ३२
६८० पटक
२०८१ जेष्ठ ३२

विश्व रक्तदाता दिवस प्यूठानमा पनि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा प्यूठानको आयोजना तथा नेपाल स्वयंसेवी रक्तदाता समाजको समन्वयमा रक्तदान सम्बन्धि एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
कार्यक्रमको अवसरमा ७ जनाले रक्तदान गरेका छन भने यूवा संगठन नेपाल जिल्ला शाखा प्यूठानले आयोजना गरेको छुट्टै रक्तदान कार्यक्रममा ८ जनाले रक्तदान गरेका छन् ।

प्यूठान अस्पतालमा आउने विरामीहरुले रगतको अभावमा मृत्यु वरण गर्न नपरोस भन्ने उद्देश्यले दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको समाजसेवी एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य मनु लामाले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्यूठानका सभापति गुमानराज पुलामीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि प्यूठान अस्पताल विकास समितिका अध्यक्ष बिजयविराज बिष्ट रहेका कार्यक्रमको सञ्चालन नेपाल स्वयंसेवी सक्तदाता समाज प्यूठानकी कार्यवाहक अधयक्ष राधा अधिकारीले गरेकी थिइन् । रक्तदान कार्यक्रम रक्तसञ्चार सेवा केन्द्र बिजुवारमा गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...