News Portal

रेडियो सुन्नुहोस्

दाङमा होलसेल पसलमा आगलागी, करोडौको क्षेति

सिखबर संवाददाता
१७२४ पटक

२८ मंसिर, दाङ । दाङको तुलसीपुर बजारस्थित अन्नपूर्ण ट्रेडर्समा आगलागी भएको छ । भिम घिमिरेले आफ्नै घरमा सञ्चालन गर्दै आएको जुत्ता-चप्पलको होलसेल पसलमा आगलागी भएको हो ।आगलागीबाट घर र पसल पूरै क्षतिग्रस्त भएको छ । तुलसीपुर ५ बीरेन्द्र चोक नजिक रहेको भीमप्रसाद घिमिरेको घरमा रहेको जुताको होलसेल पसलमा आगलागी भएको प्रहरीले बताएको छ ।

वीरेन्द्र चोकबाट पश्चिमतर्फ पाँच नम्बर वडा कार्यालयसँगै रहेको आफ्नो चार तले घरको सटरमा घिमिरेले पसल सञ्चालन गर्दै आएका थिए । घिमिरे परिवार भने सोही घरको माथिल्लो तल्लामा बस्दथे ।

उनीहरुले शुक्रबार बिहान ६ बजेतिर धुँवा फैलिएपछि आगो लागेको थाहा पाएका थिए । विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

आगोलागि भएको पसलमा करोडौको लगानि रहेको पसल सञ्चालकले वताए।

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...