News Portal

रेडियो सुन्नुहोस्

तत्कालै विभेद अन्त्य नगरिए विद्रोह हुने दलित समुदायका सांसदको चेतावनी

झुलेनी नेटवर्क२०८१श्रावण १८
५०९ पटक
२०८१श्रावण १८

तत्कालै विभेद अन्त्य नगरिए विद्रोह हुने दलित समुदायका सांसदको चेतावनी

जातिय विभेद बेलैमा अन्त्य नगरे दलित समुदायले विद्रोह गर्ने दिन चाँडै आउने दलित समुदायबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदले चेतावनी दिएका छन्।
’सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ले बिहीबार गरेको राष्ट्रिय सभामा दलित समुदायबाट प्रतिनिधित्व गर्ने

सांसदसँग संकल्प प्रस्ताव बारेको छलफलमा सहभागि सांसदले यस्तो चेतावनी दिएका हुन् ।
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल समेत आमन्त्रित बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलित समुदायका सांसदले राज्यले चरण–चरणमा दलित समुदायमाथी विभेद गरिरहेको भन्दै यस्तै विभेद कायम राखेमा दलित समुदायले बिद्रोह गर्ने समय आउन धेरै समय बाँकी नरहेको बताएका हुन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...