News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी क्याम्पसमा वृक्षारोपण सम्पन्न

झुलेनी नेटवर्क२०८१ भदौ १२
६४० पटक
२०८१ भदौ १२

स्वर्गद्वारी क्याम्पस पुण्यखोलामा वृक्षारोपण कार्यक्रम गरिएको छ ।

क्याम्पस सञ्चालक समितिको आयोजनामा विभिन्न प्रजातिका बिरुवा र फुलहरू रोपिएको सञ्चालक समितिका अध्यक्ष कृष्णध्वज खड्काले बताए ।

‘क्याम्पसको सौन्दर्यता र पर्यावरणका लागि वृक्षारोपण गरेका छौँ ।’ खड्काले भने- ‘सौन्दर्यीकरणका लागि फुल र पर्यावरणका लागि केही ठुला बिरुवा सहित फलहरू पनि रोपेका छौँ । बिरुवाको नियमित रेखदेख र संरक्षण हुन सक्यो भने क्याम्पसको स्वरूप फेरिने छ ।’

एभोकार्डो, अम्बा, अमला, धुपिसल्ला लगायत विभिन्न फुलहरू पनि रोपिएको छ।

वृक्षारोपण कार्यक्रममा क्याम्पस सञ्चालक समिति, जनप्रतिनिधि, पूर्वजनप्रतिनिधी, नेपाली सेना, स्ववियु पदाधिकारी, पत्रकार, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...