News Portal

रेडियो सुन्नुहोस्

विश्व दृष्टि दिबसमा ४९ जनाको आँखा जाँच

झुलेनी नेटवर्क२०८१ असोज २४
५८४ पटक
२०८१ असोज २४

विश्व दृष्टि दिवसको अवसरमा प्युठानमा ४९ जनाको आँखाजाँच गरिएको छ । प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालको आयोजनामा भएको कार्यक्रममा २४ पुरुष र २५ महिलाको आँखाजाँच गरिएको हो ।

‘आखालाई माया गरौ , बालबालिकाको आखालाई बिशेष ख्याल गरौ’ भन्ने मुल नाराका साथ नेपाल नेत्र ज्योतिष संघ आँखा उपचार केन्द्र प्रस्ताबित नरेन्द्र गायत्री आँखा अस्पताल बिजुवारले बुधवार एक कार्यक्रम गरि दिवस मनाएको कार्यालय प्रमुख लक्ष्मी मल्ल ठकुरीले बताईन ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...