News Portal

रेडियो सुन्नुहोस्

समाजवादी मोर्चा प्यूठानको संयोजक रायमाझी चयन 

झुलेनी नेटवर्क२०८१ कार्तिक ३० 
७२७ पटक
२०८१ कार्तिक ३० 

समाजवादी मोर्चा प्यूठानको संयोजकमा कृष्ण रायमाझी चयन भएका छन् ।

आज नयागाउमा बसेको मोर्चाको बैठकले एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य रायमाझीलाई संयोजक तोकेको हो । नेकपा माओवादी केन्द्र, नेकपा(एकीकृत समाजवादी), नेकपा दल सम्मिलित समाजवादी मोर्चाका सदस्यहरूमा यज्ञ बहादुर के.सी., डा. भोज विक्रम बुढामगर, गिरु प्रसाद भुसाल, बाम बहादुर बुढा, खिम बहादुर सुनार र सुशीला घर्तिमगर सदस्य रहेका छन् । समाजवादी मोर्चाले जिल्लाका पालिका स्तरमा समेत मोर्चा गठन गर्ने निर्णय गरेको छ । विगत एक वर्षदेखि नेकपाका गिरु प्रसाद भुसाल संयोजक रहेका थिए।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...