News Portal

रेडियो सुन्नुहोस्

आहा कालिका मन्दिर! (फोटो फिचर)

झुलेनी नेटवर्क२०८१ फागुन २५
१६८८ पटक
२०८१ फागुन २५

प्यूठानको प्यूठान नगरपालिका–४,बिजुवारको कालिका भगवती मन्दिरमा आज दिपप्रज्वलन र गणेशको मुत्ति प्रणाप्रस्तिठा हुँदै छ ।

वर्षौ पहिले टारी इन्द्रेडडाँबाट बसाइसरेर कैलालीको धनगढी गएका गोपाल र रमा भण्डारीले मन्दिरको पूनर्निर्माण सम्पन्न गरेर मन्दिर परिसरमा दिपप्रज्वलन गर्न थालेका हुन् ।

६ सय वर्ष पूरानो कालिका भवतीको मन्दिर लाखौँ रुपैयाँ खर्चेर भण्डारी दम्पतीले निर्माण गरेका हुन् ।

त्यसपछि मन्दिर चिटिक्क देखिएको छ । आज हुने कार्यक्रमको तयारी,मन्दिमा गरिएको रंगरोगनले मन्दिर दुलही झै सि‌गारीएको छ ।

जिल्लाको मुख्य बजारी केन्द्र मनिने बिजुवारको कालिका भवगती मन्दिरमा दसै,तिहार, चैते दसै, माघेसक्रान्ति लगायत मुख्य-मुख्य जाडपर्वमा धेरै संख्यामा भक्तजन आउने गर्दछन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...