News Portal

रेडियो सुन्नुहोस्

करेन्ट लागेर प्यूठानमा एकजनाको मृत्यु

सिखबर संवाददाता२३ माघ, प्यूठान
१५८३ पटक
२३ माघ, प्यूठान

प्यूठान नगरपालीकाको मरन्ठानामा विद्युतिय करेन्ट लागेर बुधवार एक महिलाको मृत्यु भएको छ ।

प्युठान नगरपालिका ९ सिमलगैराकी २४ बर्षीया निसा भण्डारीको घर नजिकै बासको घास काट्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

करेण्ट लागेर भण्डारीको घटनास्थलमै मृत्यु भएको त्यहाँवाट प्रहरी टिका कुवरले जानकारी दिएका छन । दिउसो करिब २ बजे एक्कासि आगो सल्किएको देखे पछी स्थानियले प्रहरीलाई खबर गरेका थिए।

प्रतिकृया दिनुहोस्

भानुभक्त मा वि बर्वाेटको अन्तीम मत परिणाम

प्युठानको मल्लरानी गाँउपालिका ३ वर्वोट स्थित भानुभक्त माध्यमिक विद्यालयमा वि व्य स गठन गर्दा जम्मा...

गाैतम बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै, लुम्बिनीमा बिशेष समाराेह हुने

गाैतम बुद्धको २५६८ औं जयन्ती आज मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन...

जेष्ठ १३ गतेदेखि आई.पि.भी खोप अभियान सञ्चालन हुँदै

जेष्ठ १३ गतेदेखि प्यूठान सहित देशभर एकसाथ आई.पि.भी खोप अभियान सञ्चालन हुने भएको छ ।...

सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री

पेशागत महासंघ जिल्ला कमिटी प्यूठानले सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ...

भानुभक्त मा.बि बर्बोटको वि.व्य.स. गठन निर्वाचनद्धारा गरीने

प्यूठानको चुजाठाटी स्थित भानुभक्त मा.बि बर्बोटको विद्यालय व्यवस्थापन समिती सदस्य गठन चुनाबी प्रकृयामा पुगेको छ...