News Portal

रेडियो सुन्नुहोस्

चर्चित गायिका पूर्णकला बिसीको आवाजमा आयो दुनियाँ रुवाउने गीत “तिमी हिड्ने बाटो” भिडियो सहित सार्वजनिक

सिखबर संवाददाता
१९६७ पटक

नयाँ वर्षको आगमन सँगै रिता रसाइलीको पहिलो लोक तथा दोहोरी गीत “तिमी हिड्ने बाटो” डिजिटल बजारमा सार्वजनिक भएको छ । चर्चित गायिका पूर्णकला विसी र गोविन्द विश्वकर्माको आवाज रहेको यस गीतको शब्द संगीत सृजना लोकप्रिय सर्जक लालकुमार बरालले गर्नुभएको छ ।

पछिल्लो समयकी चर्चित मोडेल लिला गिरि, विनोद विश्वकर्मा र पुष्कर बास्तोलको अभियन रहेको यस म्यूजिक भिडियोको निर्देशन दिलिप रेग्मीले गर्नुभएको हो ।
मरभूमि नाराणले खिच्नुभएको यस म्यूजिक भिडियोको सम्पादन रोशन धिताल गर्नुभको हो । गीत साझा टेलिभिजन युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतले सबै खाले दर्शक श्रोताको मन जितोस् हाम्रो तर्फबाट पनि शुभकामना ।

भिडियो :

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...