News Portal

रेडियो सुन्नुहोस्

अपाङ्गता जागरण सास्कृतिक अभियान कार्यक्रम

मधुसुदन पाेख्ेलअाइतवार माघ,१२
१६५० पटक
अाइतवार माघ,१२

प्यूठान,मेरो अपाङ्ग नहेर मेरो दक्षता हेर कला सस्कृतीको संरक्षण गरौ दवेको आवाज लुकेको प्रतिभा उजागर गरौ भन्ने मुल नाराका साथ राष्टिय अपाङ्गसेवा संघ प्यूठानले बाग्दुला र जुम्रीमा आज जागण अभियान सस्कृतीक कार्यक्र सम्पन्न गरेको छ । े राष्टिय अपाङ्गता सांस्कृतीक प्रतिष्ठान दाङको समोन्वयमा पौष नौ गते बाट प्यूठान जिल्लाका विभिन्न स्थानमा जागण सस्कृतीक अभियान कार्यक्र संचालन गर्दै आएको छ ।
अवसर पाए र उनिहरुको वौदिक क्षमता बुझ्न सके र सकारात्मक तवरले सहयोग गरे अपाङ्गता भएका व्यक्तिले हरेक काम गर्न सक्ने आपाङ्गसेवा सघ प्यूठानका अध्यक्ष जुमान सिह के सीले बताउनु भयो । तेस्तै हाम्रो समाजमा रहेका विकृती र विसंगतिलाई हटाउन का लागि देश भरी जागरण अभियान कार्यक्रम संचालन गरेको र देशै भरी यो कार्यक्रम संचालन गर्ने राष्टिय अपाङ्गता सांस्कृतीक प्रतिष्ठान दाङका संयोजक आकाश विरही कान्छाले बताउनु भयो । साथै उहाले सभ्य र अनुशान ससिकाउने सकारत्मक बनाउने भएकोले बढीमात्रामा विद्यालयमा कार्यक्रम गरेको बताउनु भया।
पौष नौ बाट संचालन भएको कार्यक्रम जिल्लाका विभिन्न क्षेत्र सरङकोट,मच्छी, मच्छीको ढाड ठुलाबेसी, गुल्मीको अग्लुगं ,बाग्दुला र विजुवारमा संपन्न भैसकेको आयोजकले जनाएको छ । साथै भोलि अन्तीम दिन खलंगामा हुने जिल्ला अपाङ्ग सेवा संघका सदस्य राजेन्द्र रावत क्षेधीले जानकारी दिनु भयो । कार्यक्रममा विभिन्न कलाकारले प्रस्तुती राखेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...