News Portal

रेडियो सुन्नुहोस्

स्वर्गद्वारी प्यूठान महोत्सव: मौसमका कारण २ दिन स्थगित, ४ दिन थप(विज्ञप्तिसहित)

सिखबर संवाददाता१३ फागुन, प्यूठान
२१२९ पटक
१३ फागुन, प्यूठान

मौसमले साथ नदिएपछी स्वर्गद्वारी प्यूठान चौथो महोत्सव २ दिनका लागि स्थगित गरिएको छ।

प्रतिकुल मौसमका कारण फागुन ८ गतेदेखी सञ्चालन भैरहेको महोत्सव फागुन १३ र १४ गतेका लागि स्थगित गरिएको हो। प्रतिकुल मौसमका कारण स्थगित गर्नुपरेका कारण आयोजकले विज्ञप्ती निकालेको छ।

साथै, १८ गतेसम्म सञ्चालन सञ्चालन गर्ने भनिएको महोत्सव २२ गतेसम्म सञ्चालन हुने अायोजकले विज्ञप्तीमार्फत जानकारी दिएको छ। १५ गतेदेखी महोत्सव नियमित रुपमा सञ्चालन हुने र ४ दिन थप गरि २२ गतेसम्म सञ्चालन गरिने आयोजक प्यूठान उध्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतीले वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विश्व दृष्टि दिवसमा प्रहरी र पत्रकारहरुको आँखा जाँच

विश्व दृष्टि दिवस प्यूठानमा पनि मनाइएको छ । हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व...

प्यूठान बिजुवारदेखि रारासम्म

भनिन्छ यात्रा हो जीवन । आफ्नै सेरोफेरोमा चलेको जिन्दगीलाई अलि पर मुगु रारासम्म पु¥याउने भ्रमण...

रजवारामा डेढ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुँदै

गौमुखी गाउँपालिका ३ रजवारामा डेढ लाख रुपैयाँ नगद पुरस्कार राशि रहेको भलिबल प्रतियोगिता हुने भएको...

प्रहरीद्वारा प्यूठानमा तोडफोड र आगजनीमा संलग्नको सूची तयार

प्रहरीले जेनजी आन्दोलनको नाममा भाद्र २४ गते प्यूठानमा तोडफोड र आगजनीमा संलग्न  भएकाहरूको सूची तयार...

१० वर्षीय वालिकालाई झिमरुक खोलाले बगायो, खोजी कार्य जारी

प्यूठानको झिमरुक खोलाले १० वर्षीय वालिकालाई बगाएको छ । मङ्गलबार पौडी खेल्ने क्रममा झिमरुक गाउँपालिका...