News Portal

रेडियो सुन्नुहोस्

यूवा क्लब र आमा समूहको सक्रियतामा साबुन वितरण

दिल किरण परियार चैत २५, रोल्पा
१२१९ पटक
चैत २५, रोल्पा

समुदायमा आधारित रहेर निरन्तर सामाजिक सेवा गर्दै आइरहेको नमस्ते बिहानी यूवा क्लब गंगादेब गाउँपालिका वडा नं ६,७ जागरण महिला आमा समुह सौरेगैरा र दलित महिला आमा समुह खलाबोटले जनचेतनामुलक कार्यक्रम सहित साबुन बितरण गरेको छ ।
विश्वलाई नै आतंकित बनाई रहेको कोभिड-१९ कोरोना भाइरस बाट बच्न र बचाउने जनचेता सहित उक्त क्लब र आमा समूहले स्थानीयलाई साबुन वितरण गरेको हो ।

क्लबका अध्यक्ष दरिभान बि के रोल्पाली , सचिव दिल किरण परियार, कोषाध्यक्ष राजेन्द्र परियार र स्थानीय बुद्धिजीवी भिमराज ओली सहितको टोलौ जनताको घर – घरमा पुगि जनचेतनामूलक सन्देश दिएका छन अभियानमा दुबै आमा समुहका अध्यक्ष बिर्मा ओली, सचिव ललिता ओली र बैसमाली बि क ले पनि सहभागीता रहेकोे थियो ।

यूवा क्लव र आमा समूहको सक्रियतामा संचालन गरिएको सेवाबाट
१०९ घरधुरी लाभान्वित भएका छ्न । उक्त अभियानको जनताले स्वागतयोग्य भन्दै प्रशंसा गर्दै अब हामी सबैले साबुन पानीले राम्रो सङ्ग हात धोएर सरसफाई गर्दै कोरोना भाइरस बाट आफू पनि बच्ने र अरूलाई पनि बचाउने प्रतिबद्धता गरेका थिए ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानका ७१ आयोजनाको पानी अशुद्ध

   जिल्लामा खानेपानीको शुद्धता परीक्षणका क्रममा ७१ वटा खानेपानी आयोजनाको पानी अशुद्ध भेटिएको छ ।...

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...