News Portal

रेडियो सुन्नुहोस्

ऐरावति अमिलिमा क्वारेन्टाइनमा राखिएका १० जना घर फर्किए

बोम बहादुर परियार ४ बैशाख २०७६ प्यूठान,
१७६० पटक
४ बैशाख २०७६ प्यूठान,

ऐरावति गाउँपालिका वडा नं १ दाङबाङ माध्यमिक बिद्यालय अमिलि क्वारेन्टाइनमा राखिएका १० जना घर फर्किएका छन्। उनीहरुको र्यापिट डाइनोस्टिक टेस्ट च्म्त् नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन्। गत चैत्र १० गते भारतको गाजियाबादबाट आएका उनीहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको थियो। स्वास्थ्य कार्यालय प्यूठानको एक टोलीले बुधबार उनीहरुको र््यापिट डाइनोस्टिक टेस्ट गरेपछि १०जनामै कोरोना भाइरस नेगेटिभ देखिएपछि उनीहरुलाई एकहप्ता होम क्वारेन्टाइनमा बस्न सुझाव दिदै घर पठाईएको स्वास्थ्य कार्यालय प्यूठानका विपद ब्यवस्थापन फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिनुभयो।
क्वारेन्टाइनमा बस्दा आफुहरुलाई कुनै पनि समस्या नभएको र आफुहरु स्वस्थ्य रहेको छमा गाहामगरले बताउनुभयो।घरजाँन पाउँदा खुसी लागेको उनको भनाई रहेको छ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...