News Portal

रेडियो सुन्नुहोस्

औषधि ब्यबसायी संघद्वारा २ सय ४० थान भि टि एम सहयोग

बोम बहादुर परियारसोमबार
१६४१ पटक
सोमबार
 प्युठान,
नेपाल औषधि ब्यबसायी संघ प्युठानले कोभिड १९ नियन्त्रणका लागि स्वास्थ कार्यालय प्युठान लाई भि टि एम सहयोग गरेको छ । कोभिड १९ संक्रमण रोगलाई पत्ता लगाउने कार्यका लागि सहयोग स्वरुप आर टि र पि सि आर मा प्रयोग हुने ४१ हजार २ सय ५० रकम बराबरको २४० थान भि टि एम सोमबार स्वास्थ कार्यालय प्युठानलाइ बुझाएको नेपाल औषधि ब्याबसायी संघ प्युठानका कोषाध्यक्ष खिम प्रसाद पार्धे ले बताउनु भयो । साथै प्रदेश नम्बर ५ स्वास्थ निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोसन लाल चौधरी द्वारा स्वास्थ कार्यालय प्युठान मै पुगि स्वास्थ कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदिलाई सामान हस्तान्तरण गरेको उहाले बताउनु भयो । साथै उहाँले  जिल्लामा यस अघि पनि बिभिन्न समयमा सामाजिक कार्यको लागि औषधि ब्याबसायी संघ प्युठानद्वारा सहयोगका कार्यक्रमहरु गर्दै आईरहेको  बताउनु भयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...