News Portal

रेडियो सुन्नुहोस्

गौमुखी गाउँपालिकाको नवौं गाउँ सभा सम्पन्न

जोगिन्द्र मल्ल२८ माघ, प्यूठान
१२०८ पटक
२८ माघ, प्यूठान

गाउँपालिकाको आधारभूत तथा माध्यमिक तहको शिक्षा सम्बन्धि विधेयक ,संस्था दर्ता सम्बन्धमा ब्यबस्था गर्न बनेको विधेयक ,आर्थिक बर्ष २०७७/०७८को लागि बजेट संशोधन, तथा बजेट रकमान्तर गर्दै गौमुखी गाउँपालिका प्युठानको नवौं गाउँ सभा सम्पन्न भएको छ। गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा भएको गाउँ सभाको विषय बस्तुको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजिव पन्थीले प्रस्तुत गर्नु भएको थियो।
सो गाउँ सभालाई सम्पन्न गर्दै अध्यक्ष गिरिले स्थानीय तह स्थापना भए यता धेरै स्थानीय ऐन कानुन तथा कार्यविधि बनिसकेको ,क्रमिक रुपमा बिकासका पुर्बधार निर्माण , सबै क्षेत्रमा बजेट बिनियोजन भएको बताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...