News Portal

रेडियो सुन्नुहोस्

प्यूठान दुर्घटना अपडेट: ५ को मृत्यु २५ घाइते

सिखबर संवाददाता
६५१ पटक

महेन्द्रनगर वाट प्यूठान अाउदै गरेको वस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ।

ना ४ ख १८७६ नम्वरको महाकाली यातायातको वस ढुंगेगढी वड्डाडानजिकै दुर्घटना भएको हो।

दुर्घटनामा २५ जना घाईते भएका छन्। घाईते मध्य ४ जनालाई जिल्लावाहिर पठाईएको र २१ जनाको प्यूठानमै उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ।

प्रतिकृया दिनुहोस्

“गणतन्त्र गौरव” बाट पूर्व राष्ट्रपति भण्डारी सम्मानित

नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गरेको छ। नेपाल कम्युनिस्ट पार्टी स्थापनाको...

आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न

“समुदायको अगुवाईमा विपद जोखिम न्यूनीकरण परियोजना” अन्तर्गत आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम बिजयनगरमा सम्पन्न भएको...

आजदेखि नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु

नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको...

२०८२ मा उज्यालो प्यूठान घोषणा हुने

२०८२ सालसम्म प्यूठान जिल्ला पूर्ण विद्युतिकरण हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र प्यूठानले जनाएको छ...

मल्लरानीमा दोस्रो (फूडफेस्टिवल) खाना महोत्सव सुरु

मल्लरानीमा आजदेखि खाना महोत्सव सुरु भएको छ । नयाँ बर्षमा मल्लरानी जाऔं, प्राकृतिक रमणीय दृश्यवलोकनका...