News Portal

रेडियो सुन्नुहोस्

विगत १५ वर्षदेखि मोटरसाइकल मर्मत गर्ने दम्पत्ति

झुलेनी नेटवर्क २०७८ असोज १ गते काठमाडौं
१०९२ पटक
२०७८ असोज १ गते काठमाडौं

श्रीमान–श्रीमती दुबै जना मिस्त्री काम गर्छन् । ललितपुरको पुल्चोकमा उनीहरूको आफ्नै मोटरसाइकल वर्कसप छ । नारायण पुरी र मालती पुरी श्रीमान–श्रीमती हुन् ।

मालतीलाई मिस्त्री काम उनकै नारायणले सिकाएका हुन् । श्रीमानलाई पनि सहयोग हुने बुझेर आफूले पनि मिस्त्री काम सिकेको मालती बताउँछिन्।

पछिल्लो १५ वर्षदेखि यो जोडी सँगसँगै मिस्त्री काम गर्दै आएका छन् । अहिले भने मालती पनि नारायण जतिकै मिस्त्री काममा पोख्त छिन्।
श्रीमतीले पनि मिस्त्री काम सुरू गरेपछि आर्थिक रूपमा समेत सहज भएको बताउँदै नारायणले दुबैको कमाइबाट पुल्चोकस्थित नःटोलमा घर बनाएको बताए।

श्रीमान–श्रीमती नै यो पेशामा आवद्ध भएको देखेर धेरैले हौसला दिने गरेको उनीहरू बताउँछन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...