News Portal

रेडियो सुन्नुहोस्

स्वतन्त्र युवा क्लवको अध्यक्षमा पुनः गौतम

नबराज राना मगर२०७८ असोज २२, दाङ्ग
९३१ पटक
२०७८ असोज २२, दाङ्ग

घोराही तुलसीपुर ६ राजापुरमा रहेको स्वतन्त्र युवा क्लवको आज नयाँ कार्यसमिति चयन गरिएको छ ।

 

क्लबका अध्यक्ष सन्दिप गौतमको अध्यक्षता एवं अपाङ्ग समाज सुुधार केन्द्र तुलसीपुरका अध्यक्ष हुुमकान्त कडेलको प्रमुख आतिथ्यताम भएको भेलाले नयाँ कार्यसमिति चयन गरिएको हो । जसको अध्यक्षमा पुनः सन्दीप गौतमलाई चयन गरिएको छ । बरिष्ठ उपाध्यक्षमा राजकुमार महतरा, उपाध्यक्ष मेघराज डिसि रहनुुभएको छ ।

 

त्यस्तै महासचिबमा टिकाराम न्यूूपाने, सचिबमा सागर सुवेदी रहनुुभएको छ । त्यस्तै क्लबको सहसचिवमा अभिनास ज्ञवालि, कोषाध्य्क्ष मुना बिक, सह कोषाध्य्क्ष खेमराज न्युपानेलाई चयन गरिएको हो । त्यस्तै सदस्यमा भुपेश के सि, अशोक शर्मा, अर्जुन रोकामगर, बसन्त राना, गणेश भन्डारी, सरु रिजाल र प्रबिन पुरि रहनुुभएको छ । त्यस्तै आज भएको भेलाले सल्लाहकारमा तेजप्रकाश पोखरेल, हुमकान्त कडेल, रोशन चौलागाईं र अरुन लहरेलाई चयन गरेको छ ।

 

क्लबको प्रेस सल्लाहकारमा एच आर मगर र हेमराज परिवर्तन रहनुुभएको छ । क्लबका सदस्य गणेश भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव टिकाराम न्यूपानेले गर्नुभएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...