News Portal

रेडियो सुन्नुहोस्

एमाले प्युठानको प्रथम गाउँपालिका तथा नगरपालिका अधिवेशन सुरु

बिमल प्रसाद पोख्रेल२०७८ कात्तिक ०९ प्युठान
११७९ पटक
२०७८ कात्तिक ०९ प्युठान

नेकपा एमालेको प्रथम गाउँपालिका तथा नगरपालिकाको अधिवेशनमा प्यूठान जिल्लाका नौ स्थानिय तहमै अहिले अधिबेशन उदघाटन सत्र चलिरहेको छ, उद्घाटन सत्रको कार्यक्रममा नेकपा एमाले स्थाई कमिटि सदस्य तथा पुर्व खानेपानी मणिचन्द्र थापा र पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिका प्रेस सल्लाहकार सुर्य थापा जिल्लाका पालिकाहरुमा उद्घाटन सत्रको कार्यक्रममा संबोधन गर्न दौडधुप गरिरहेका छन ।

अध्यक्षमा चर्चा चलिरहेको छ संभाबित नेतृत्व हरु :
गौमुखी गाउँपालिका : जुमानसिहं जिसि र ज्ञानुमाया केसीको चर्चा चले पनि जुमानसिहं जिसिले नेतृत्व गर्ने सम्भावना देखिएको छ ।
झिमरुक गाउँपालिका : पदम बहादुर खडका र इन्द्रमणी पोख्रेल को प्रतिसप्रर्धा रहेने देखिएको छ ।
नौबहिनी गाउँपालिका : दिलाराम थापा सर्वसहमतिमा गाउपालिका अध्यक्ष हुने संभावना देखिएको छ ।
प्यूठान नगरपालिका : लक्ष्मिप्रकास राज भण्डारी ,टंक बहादुर खडका र आकाश भण्डारी बीच कुनै एक नगरपालिका अध्यक्षको नेतृत्व मा आउन सक्ने सम्भावना देखिएको छ ।
मल्लरानी गाउँपालिका : सुनिल शाही लेकाली गाउँपालिका अध्यक्ष को नेतृत्व मा आउन सक्ने सम्भावना देखिएको छ ।
स्वर्गद्धारी नगरपालिका : राम प्रसाद श्रेष्ठ नगर अध्यक्षमा सर्बसहमतिमै निर्बाचित हुने एमाले स्रोत ले जनाएको छ ।
माण्डबी गाउँपालिका : याम बहादुर घिमिरे गाउपालिका अध्यक्षको नेतृत्व मा आउन सक्ने सम्भावना देखिएको छ ।
सरुमारानी गाउँपालिका : चिन्ता बहादुर सोमै र टंक जिसि बीच कुनै एक गाउपालिका अध्यक्षको नेतृत्व मा आउन सक्ने सम्भावना देखिएको छ ।
ऐरावती गाउँपालिका : श्याम थापा र सुरेशचन्द थापा बीच कुनै एक गाउपालिका अध्यक्षको नेतृत्व मा आउन सक्ने सम्भावना देखिएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...