News Portal

रेडियो सुन्नुहोस्

दुर्गम स्थानका बालबालिकालाई जर्सी वितरण

झुलेनी नेटवर्क२०७८ चैत ८ , प्यूठान
१०१६ पटक
२०७८ चैत ८ , प्यूठान

प्यूठान नगरपालिका वडा नं. ५ जुर्मीकाडाले चाम्जा बालविकास केन्द्रका ३६ जना बालबालिकालाई एक सेट बिद्यालय पोसाक वितरण गरेको छ । दुर्गम स्थानका बालवालिकाहरुको अवस्थालाई मध्यनजर गर्दै चाम्जा वालविकास केन्द्रमा अध्यनरत बालवालिकाहरुलाई विद्यालय सम्म ल्याउन , उत्साहित गर्न र पढाई प्रति थप आर्षित बनाउनका लागि एक सेट बिद्यालय पोसाक अर्थात जर्सी वितरण गरेको प्यूठान नगरपालिका वडा नं.५को कार्यलयले जनाएको छ । आईतबार प्यूठान नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष लक्षुमण भण्डारीले चाम्जा बालविकास केन्द्रमै पुगेर पोसाक वितरण गर्नुभएको हो ।
प्यूठान नगरपालिकाले नगर भित्रका अन्य स्थानको तुलनामा चाम्जा क्षेत्रलाई अति दुर्गम स्थानको सुचीमा राखेको छ । त्यस्तै वडाले आगामी आर्थिक वर्षमा आफ्नो वडा भित्रका अन्य स्थानमा पनि बालवालिकालाई जर्सी वितरण गर्ने वडा अध्यक्ष लक्षुमण भण्डारीले बताउनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...

खलंगामा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

प्यूठान , प्यूठानको खलंगामा निर्माण गरिएको नयाँ भवन सडक पूर्वाधार विकास कार्यालय प्यूठानलाई हस्तान्तरण गरिएको...