News Portal

रेडियो सुन्नुहोस्

नवनिर्वाचित वडा अध्यक्ष श्रेष्ठ, रावतको झुपडीमा 

हेमन्त पाठक ,२०७९ जेठ ७
२०१९ पटक
२०७९ जेठ ७

प्युठान । स्थानीय तहको चुनावा पश्चात निर्वाचित भएका प्युठान नगरपालिका ३ बिजयनगरका नबनिर्वाचित वडा अध्यक्ष सुमनराज श्रेष्ठले पदभार गरेलगत्तै प्युठान नगरपालिका ४   निवासी  रबिन्द्र रावतको झुपडीमा पुगि केही खाधान्न सहयोग गरेका छन । श्रेष्ठले रावतको परिवारलाई घरमै पुगि दाल, चामल,नुन,तेल लगाएत अन्य राहत सामग्री सहयोग गरेका हुन ।
रावत प्यूठान नगरपालिका ४ विजुवार स्थीत खेलकुद मैदन नजिक सानो झुपडिमा लामो समय देखि बस्दै आएका छन । सुकुमबासी रावतको परिवारमा रावत संगै २ छोराछोरी साथमा छन । रावत पनि विरामी छन ,रावतकी श्रीमती कोरोनाको कारण मृत्यू भए पछी घरमा काम गरी खान नसक्ने अवस्था छ । लामो समय देखि उनीहरु खेल मैदान नजिक बसे पनि उनको नागरीकता प्यूठान नगरपालिका ३ मा बनेको  श्रेष्ठले बताए  । रावतकाे परिवारकाे स्थिति दयनिय छ ।
आर्थिक अवस्था कमजोर भएका रावतको परिवारलई तत्कालका लागि भए पनि केहि राहत स्वरुप सहयोग गरेको श्रेष्ठले बताए । वडामा आफु निर्वाचित भए पछी सधै वडा बासीहरुको साथमा रहने श्रेष्ठको भनाइ छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

वित्तीय साक्षरता आजको आवश्यकता

वित्त शब्द धन वा रुपैंया पैसासंग सम्बन्धित छ । आफुसंग भएको धनसम्पत्तिको सहि सदुपयोग गर्ने...

गाई उठेपछि मुस्कुराएका ‘यज्ञमणी’

ब्यवसायिक रुपमा पशुपालन गरिरहेका हिमाल पोख्रेल मंगलबार चिन्तामा थिए । भर्खरै ब्याएको गाई एक्कासि ठलेपछि...

कालोपत्रेले जोडिदै ‘सालघारी’

सालघारी गाउँलाई कालोपत्रे सडकले जोडदै छ । चेरनेटा–सालघारी–धाईरेचौर सडकको चेरनेटा–सालघारी खण्ड कालोपत्रे भएसंगै प्यूठान नगरपालिका...

रोल्पामा नौमती तथा सास्कृतिक बाजा बजाउने तालिम सम्पन्न

रोल्पाका ३ स्थानीय तहमा नौमती तथा सांस्कृतिक बाजा बजाउने तालिम सम्पन्न भएको छ । सामाजिक...

ट्रयाकओपन भयो बाग्दुला–खैरा वैकल्पिक मार्ग

क्वाडी–बिजुवार–बाग्दुला सडकमा हुने सवारी चॉपलाई मध्यनजर गर्दै निर्माण थालिएको झिमरुक पारी नदी किनारैकिनारको सडक ट्रयाकओपन...