News Portal

रेडियो सुन्नुहोस्

जेष्ठ नागरिकका समस्या बुझ्न नसकेको गुनासो

मधुसुदन पोख्रेल२०७९ असार,१ प्यूठान
९५८ पटक
२०७९ असार,१ प्यूठान

जेष्ठनागरिको समस्या सरोकारवालाले बुझ्न नसकेको गुनासो आएको छ । जेष्ठ नागरिकप्रति समाजमा नकारात्मक व्यवहार,यातायातमा हुने दुरव्यवहार विभिन्न श्रमशोषण एवम घरायसि दुव्यवहारमा धेरै समस्या हुन भोग्न परेको गुनासो आएको हो ।
विजुवार जेष्ठनागरिकको कार्यालयमा भएको जेष्ठ नागरिकप्रति गरिने दुरव्यवहार विरुद्ध सचेतना कार्यक्रमा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन । बयो वृद्ध एवम अनाथ संरक्षण मञ्च र जेष्ठ नागरिक जिल्ला संघ प्यूठानको आयोजना, संघका अध्यक्ष सालिग्राम पण्डितको अध्यक्षता, संघका सदस्य लोकमणि भण्डारीको संचालनमा भएको कार्यक्रममा जिल्लाका विभिन्न सरोकारवालको उपस्थीतिमा कार्यक्रम समपन्न भएको हो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...