जिल्ला निर्वाचन कार्यालय प्यूठानले मतदाता नामावली संकलन सम्बन्धी सोमवार पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवारदेखि जिल्लाका स्थानीय तहमा २ चरणमा मतदाता नामावली संकलन गरीने कार्यालय प्रमुख राजन श्रीवास्तवले जानकारी दिए । उनका अनुसार...बाँकी
प्युठान,मल्लरानी गाउँपालिका वडा नं. २ को आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको छ। मुलुक संघीयतामा गईसकेपछि साविकको गा.बि.समा रहेका स्वास्थ्य चौकीहरु वडा विभाजन संगै छुट्टिएका थिए। साविकको स्वास्थ्य चौकी १ नंंं वडामा परेपछि...बाँकी
सिप विकास प्रतिष्ठान सञ्चालनको लागि आईतबार मल्लरानी गाउँपालिका बुढाचौर तथा खैराकोटमा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का सहितको टोलीले स्थलगत अवलोकन गरेका छन । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९को बजेटमा सिप विकास प्रतिष्ठान सञ्चालनको...बाँकी
बाईक दुर्घटनामा परि पत्रकार राजेश जि.सी. घाइते भएका छन् । आज दिउँसो करिब १२ः३० बजेतिर मल्लरानी–४, खलंगाबाट आउदै गरेको लु ४३ प ९०१० नं. को जि. सी. सवार बाईकलाई बिपरित दिसाबाट आउँदै गरेको बाईकले ठक्कर...बाँकी
चितवन, नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्रै उम्मेदवारी परेको हो । एमालेको...बाँकी
मल्लरानी गाउँपालिका–४, बाँसखोला असारे चौरमा बनेको पार्कको आकर्षण बढ्दै गएको छ । स्वर्गिय बुबा गोविन्द बहादुरको नाममा स्थानीय हिम्मत बिक्रम शाहले २०५९ सालमा बर पिपलको बोटलाई घेरेर सानो प्रतिक्षालय बनाएर थालेको असारेचौर पार्कले पूणता पाउदै...बाँकी
नेकपा माओवादी केन्द्र प्युठान नगरपालिकाको अध्यक्षमा बिष्णु योगी सर्वसम्मत निर्वाचित भएका छन । शनिबार सम्पन्न नगरपालिकाको प्रथम नगर अधिवेशनबाट योगीको अध्यक्षतामा उपाध्यक्ष सुनधारा केसि, हरी बि. एम., मुकेश थापा, सचीव सुमनराज श्रेष्ठ, सहसचीव आकाश घर्ती...बाँकी
स्थानिय तहको निर्वाचनपछि कतिपय जनप्रतिनिधिहरुको चुरिफुरी निकै बढेको पाइयो । महङ्गा सरकारी सवारी देखि उनका खानपान, रहनसहन जिवनशैलीमा नै धेरै परिवर्तन आएको देखियो । रुन्टीगढी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जंगबहादुर घर्तीको सादा...बाँकी
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रत्यक्ष प्रभावबाट नेपाल पनि अछुतो रहन सकेन । त्यसबाट नेपाल लगायत विश्वभर नै ठुलो क्षति वेहोर्नु पर्याे । त्यसबाट प्युठानमा पनि अहिले सम्म कोभिड १९ का कारण ८९ जनाको...बाँकी
नीति र नेतृत्व परिवर्तनले जुनसुकै संगठनलाई जीवन्त बनाउँछ । लोकतान्त्रिक व्यवस्थामा राजनीति दलको नीति र नेतृत्व राम्रो भयो भने जनता त्यही दलमा बढि आबद्ध हुन्छन् । त्यो दललेनै देश चलाउँछ । देशको भाग्य भविश्य पनि...बाँकी
नेपाली कांग्रेस प्यूठानको जिल्ला सभापतिमा बिष्णु कुमार गिरी निर्वाचित भएका छन्। मंगलबार सम्पन्न भएको १४ आौ निर्वाचनमा गिरिले ७२ मत अन्तरले प्रत्यासी शिवराज रिजाललाई पछि पारेका हुन । जिल्ला सभापती पदका लागि खसेको १०६९ मतमध्ये...बाँकी
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले एकबर्ष देखि सञ्चालन गरेको साइबर सेनाको नाम परिवर्तन गरेर साइबर सर्कल राखेको छ । अध्यक्ष किरण पौडेलका अनुसार पार्टी अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध व्यापक...बाँकी