News Portal

रेडियो सुन्नुहोस्

खुला केन्द्रीय सदस्यतर्फको बाँकी मतगणना सुरु, हालसम्म को–को अगाडि

झुलेनी नेटवर्ककाठमाडौं, २०७८ पुस ४
८३० पटक
काठमाडौं, २०७८ पुस ४

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको २३९३ मत गणना गरिएको छ। बाँकी रहेको मतगणना अहिले केही बेरमा सुरू हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

घिमिरेका अनुसार शनिबार दिउँसो १२ बजेदेखि सुरू भएको मतगणना राति ११ बजेसम्म गरिएको थियो। जसमा २३९३ मत गणना सकिएको छ।

खुला केन्द्रीय सदस्यतर्फ ४६८२ मत खसेको छ।

जसमध्ये अत्यधिक मतसहित पहिलो नम्बर डा. शशांक कोइराला, दोस्रोमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँड, चौथोमा रमेश लेखक र पाँचौमा उदय शमशेर राणा छन्।

शीर्ष ३५ को सूची

१) डा.शशांक कोइराला–१९७१
२) एनपी साउद–१५३८
३) बालकृष्ण खाँण–१५०७
४) रमेश लेखक–१४५१
५) उदय शमशेर राणा –१४४५
६) शंकर भण्डारी–१४३७
७) ज्ञानेन्द्रबहादुर कार्की–१४२३
८) रामहरि खतिवडा–१३९५
९) अर्जुननरसिंह केसी– १३८३
१०) गोपालमान श्रेष्ठ –१३२३
११) जिप छिरिङ्ग लामा–१३१२
१२) जीतजङ्ग बस्नेत–१२८३
१३) नैनसिंह महर–१२८३
१४) डा.रामशरण महत–१२८१
१५) गोविन्द भट्टराई–१२७७
१६)सुनिलबहादुर थापा–१२४६
१७) बल बहादुर केसी–१२३३
१८) दिलेन्द्र प्रसाद बडू–१२३१
१९) मोहनबहादुर बस्नेत–१२०२
२०) दीपक गिरी–११७४
२१) सुरेन्द्रराज पाण्डे–११५१
२२) कुन्दनराज काफ्ले–११४३
२३) पद्मनारायण चौधरी–११३७
२४) गुरु बराल–१०३६
२५) सञ्जयकुमार गौतम–१००१
२६) गोविन्द राज पोखरेल–९६२
२७) गोपाल दहित–९३१
२८) राजीव ढुंगाना–९३५
२९) कृष्णकिशोर घिमिरे ९२९
३०) दिनेश कोइराला –९२५
३१) वीरेन्द्रकुमार कनौडिया–९१९
३२) ई. मोहन आचार्य–९१३
३३) अजयबाबु शिवाकोटी– ९०९
३४) मदनबहादुर अमात्य– ९०८
३५) उमेशजंग रायमाझी–८९१
३६) गणेश लामा–८८८
३७) मंगलप्रसाद थारु– ८७१
३८) मनोजमणि आचार्य–८५४
३९) केदार कार्की–८१९
४०) यज्ञबहादुर थापा–८००
४१) शम्भुलाल श्रेष्ठ–७९१
४२ हरिप्रसाद नेपाल–७८७
४३) तीर्थराज खनियाँ–७८०
४४) जनकराज गिरी–७४४
४५) गंगाधर तिवारी–७६२

 

सेतोपाटी

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

सेवाग्राहिको घरमै पुगेर अपांगता परिचयपत्र वितरण

प्यूठान नगरपालिका वडा नं. ६ का भुपाल गयल मगर लामो समयदेखि पक्षघात भएर विस्तारामै थलिएका...

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम सम्पन्न

अदुवा बालि प्रशोधन तथा क्याण्डि बनाउने तालिम खलंगामा सम्पन्न भएको छ । राष्टिय कृषि आधुनिकिरण...

बाग्दुला– बिजुवार क्षेत्रमा मदन भण्डारी मार्गको डीपीआर छैन

प्यूठान–बिजुवार–बाग्दुला सडक खण्ड मदन भण्डारी राजमार्ग अन्तर्गत डीपीआर नभएको आयोजनाले जनाएको छ । गुल्मीको तम्घास...

घरदैलोमै सामाजिक सुरक्षा भत्ता

अति अशक्तता भएका, विधवा, दलित बालबालिका र ७० बर्ष माथिका जेष्ठ नागरिकका लागि राज्यले सामाजिक...

मल्लरानीको पनि आफ्नै भवन बन्ने

प्यूठान, प्यूठानको मल्लरानी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण...