स्वर्गद्धारीमा पटक पटक भईरहने सवारी दुर्घटनाको बिषयलाई लिएर नेकपा एमाले प्युठानले ध्यानाकर्षण गराएको छ । नेकपा एमाले प्युठानले सडक दुर्घटना रोक्नका लागि अपनाउन सकिने उपायहरु समेटेर जिल्ला प्रशासन कार्यालय प्युठानलाई बुधबार विभिन्न ५ बुदे ध्यानाकर्षण...बाँकी
ऐरावती गाउँपालिका १ का वडा अध्यक्ष अमर रेश्मी मगरले वडाका हरेक कार्यक्रमहरुलाई छनोट गरेर जनतालाई सेवा प्रवाह सहज र सरल रुपले दिने बताएका छन् । झुलेनी यूनाइटेड नेटवर्क प्रा.लि ले आयोजना गरेको कार्यक्रम स्थानीय सरकार...बाँकी
प्युठानमा सवारी दुर्घटना न्यूनीकरणको लागि सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको छ । सोमबार टिकुरी बसपार्कमा गरिएको स्वास्थ्य परिक्षणमा ९१ जना सवारी चालकले आफ्नो आँखा र प्रेसरको जाँच गराएका छन । जसमध्ये ३ जनामा आँखाको समस्या...बाँकी
स्वर्गद्धारी दर्शन गरी फर्कने क्रममा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । स्वर्गद्धारी दर्शन गर्न आएका दर्शनार्थीहरुको दुर्घटनामा परेर मृत्यु भएको हो । सोमबार दिउँसो स्वर्गद्धारी नगरपालिका स्थित भिंगृ नजिकै लु १ च...बाँकी
स्र्गद्धारी दर्शन गरी फर्कने क्रममा दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । स्वर्गद्धारी नगरपालिका स्थित भिंगृ नजिकै लु १ च ६३४५ नं को कार दुर्घटना हुँदा २ जना पुरुष, २ जना महिला र ४...बाँकी
मल्लरानी गाउँपालिका भित्र रहेका सवै वडामा दर्ता भएका उद्योगी व्यवसायिहरुका लागि करदाता शिक्षा कार्यक्रम मल्लरानी गाउँपालिकामा आज शनिबार सम्पन्न भएको छ । शुक्रबार मल्लरानी गाउँपालिकाको १,२ र ३ नं वडाका लागि चुँजाठाटीमा कार्यक्रम गरिएको थियो...बाँकी
राप्ती गाउपालिका वडा नम्बर २ बराखुटीका १६ वर्षिय बालक देब परियार को हात खुट्टा बन्ने भएको छ । उनी जनतन हिड्न सक्छन निकै अप्ठ्यारो सङ्ग । उनका हात आधा मात्र छन । खुट्टाको पनि पैताला...बाँकी
स्वस्थकर जिवनशैली प्रबर्द्धन ग्रीहणीहरुका लागि भान्सा सुधार कार्यक्रम बिहिबार मल्लरानी ३ निसानटाकुरामा सम्पन्न भएको छ । जिल्ला आयुर्वेद प्युठानको आयोजनामा कबिराज निरीक्षक टुक बहादुर रोकाको अध्यक्षता मा प्रमुख अथिती मल्लरानी गाउपालिका ३ का वडा अध्यक्ष...बाँकी
आजभोलीको चर्काे गर्मीमा उखुको जुस बिक्रि गर्न व्यस्त छन प्युठान नगरपालिका ५ सिर्बाङका गणेश भुषाल । दिउँसोको उखर्माउलो गर्मीमा बिजुवारको मित्रमणी चोकमा उखुको जुस तयार गर्न उनलाई भ्याई नभ्याई छ। करिब ५ बर्ष देखि व्यवसायिक...बाँकी
प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारी माथि हातपात भएपछि शुक्रबार यहाँका कर्मचारीले विरोध स्वारुप पालिकाको कामकाज ठप्प पारेका छन् । कामगर्न सहज नभएको भन्दै पालिकाबाट सेवा प्रदान नगरेको कर्मचारीले बताएका छन् । गाउँपालिका अध्यक्ष पितबहादुर महतराका छोरा...बाँकी
प्यूठानको ऐरावती गाउँपालिका–१,दाङबाङ माविमा अध्यनरत डाब्रा, माझीदमार, सल्लीकोट क्षेत्रका विद्यार्थीले विद्यालय पुग्न समस्या भएको गुनासो गरेका छन् । ऐरावती गाउँपालिकाको सहयोग र झुलेनी यूनाईटेड नेटवर्क प्रालिको आयोजनामा भएको स्थानीय सरकार र विकासको सवाल विषयक युवाहरुसंग...बाँकी
झिमरुक गाउँपालिका प्यूठानमा गाउँपालिका अध्यक्षका छोरा सहितको टोलिले कर्मचारी कुटेपछि गाउँपालिकाको सेवाप्रवाह अनिश्चितकालका लागि बन्द हुने भएको छ । बुधवार दिउँसो योजना तथा तथ्यांक शाखामा कार्यरत दिपक जि.सी.लाई गाउँपालिका अध्यक्ष पित बहादुर महतराका छोरा मिलन...बाँकी