News Portal

रेडियो सुन्नुहोस्

गृहपृष्ठ ब्रेकिङ न्यूज, मुख्य समाचार, राजनीति, समाचार

एमसीसी पास हुने दाबी : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) पास हुने दाबी गरेका छन्। सुदूरपश्चिममा बाढी पहिरोको निरीक्षणका लागि आएका प्रधानमन्त्री देउवाले शुक्रबार बिहान धनगढीमा पत्रकारहरुले राखेको जिज्ञासामा यस्तो बताएका हुन्। ‘एमसीसी पास हुन्छ, यसका...बाँकी

यस्ता बन्ने भए एमालेका वडा र पालिका कमिटी (सूचीसहित)

काठमाडौं । कात्तिक ६ गते एकैपटक हुन लागेका वडा कमिटी अधिवेशन र कात्तिक ९ गते निर्धारित स्थानीय तहका अधिवेशनबाट निर्वाचित हुने एमालेका पदाधिकारी र सदस्यको अधिकतम संख्या टुंगो लागेको छ । आइतबार अध्यक्ष केपी शर्मा...बाँकी

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

काठमाडौँ  – नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दम बढेपछि वैद्यलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ‘उनलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको...बाँकी

प्रतिनिधिसभामा एमाले सांसदको नारावाजी- गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले रुपन्देहीको मोतिपुरमा सुकुम्बासीको हत्या गरेको भन्दै प्रतिनिधिसभामा सरकारको विरोध गरेको छ । तारान्तार संसद अवरोध गरिरहेका एमाले सांसदहरूले सोमबार पनि जारी राख्दै सदनमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ लगायतका...बाँकी

एमाले विधान महाधिवेशनको तयारी पूरा, ६ हजार प्रतिनिधि सहभागी हुने

नेकपा एमालेको भोलीबाट हुने पहिलो विधान महाधिवेशनको तयारी पुरा भएको छ । बिहीबार एमाले विधान महाधिवेशन मुल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी विधान महाधिवेशनको तयारी पुरा भएको जनाएको हो । समितिले पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार...बाँकी

मुख्यमन्त्री राउतले असोज २०मा विश्वासको मत लिने : प्रदेश २

प्रदेश २ मा प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको छ। बुधबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले असोज २० गते प्रदेश सभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी...बाँकी

 कानुन मन्त्री मार्फत् ओलीले पठाए देउवालाई सन्देश

कानुन मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। आज बालकोट पुगेर मन्त्री कार्कीले अध्यक्ष ओलीसँग कुराकानी गरेका हुन्। उक्त भेटमा अध्यक्ष ओलीले सरकारले राजनीतिक दल...बाँकी

एमाले बैठकमा घनश्याम भुसालको तीन बुँदे फरक प्रस्ताव

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग विगतदेखि नै भिन्न मत राख्दै आएका उपमहासचिव घनश्याम भुसाल यसपटकको केन्द्रीय कमिटी बैठकमा पनि अपवाद बनेनन् । उनले अध्यक्ष ओलीले ल्याएको राजनीतिक प्रस्तावमाथि आफ्नो तीनवटा विमति राखेका छन् ।  ...बाँकी

प्यूठान कम्युनिस्टमा छैन पुस्तान्तरण : घुमीफिरी उनै

नेकपा मसालको चुनाबी मोर्चा रास्ट्रिय जनमोर्चा (राजमो) अध्यक्ष कृष्ण खड्काले पार्टी अध्यक्ष सम्हालेको २६ वर्ष बढी भयो । लोकतान्त्रिक विधिबाट नेतृत्व परिवर्तन भएको भए सम्भवत ६५ वर्षीय खड्का जेष्ठ कम्युनिस्ट मञ्चमा रहन्थे । पछि पार्टीको...बाँकी

अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको अध्यक्षमा घनश्याम खरेल

अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनमा घनश्याम खरेल सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।  खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी सर्वसम्मत रुपमा निर्वाचित समेत गरेको छ । दाङको घोराहीमा आयोजित सम्मेलनले खरेलको नेतृत्वमा प्रदेश...बाँकी

सम्झनामा खगुलाल गुरुङ : अधुरो नौलो जनवाद

कुनै सयम कम्युनिस्ट पार्टी हुँ भन्दा जेल जानुपथ्र्यो । त्यसैले त्यो बेला प्यूठानमा कम्युनिष्ट पार्टीको विउ पनि थिएन । बाहिर पढ्न गएकाहरु पनि जिल्लामा आएर कम्युनिस्ट भन्न सक्दैनथे । यस्तो बेला खगुलाल गुरुङ सहित ७...बाँकी

परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त

परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त...बाँकी