News Portal

रेडियो सुन्नुहोस्

क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य अस्पताल भर्ना

झुलेनि नेटवर्क२०७८ असौज ३१, प्युठान
४४९ पटक
२०७८ असौज ३१, प्युठान

काठमाडौँ  – नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दम बढेपछि वैद्यलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

‘उनलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको थियो । दम बढेपछि अस्पताल भर्ना गरिएको हो,’ परिवारका एक सदस्यले भने, ‘उहाँको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।’

नर्भिक अस्पताल स्रोतले वैद्यलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल २०८१ श्रावण ६ आइतवार

 मेष विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने...

कांग्रेसको संसदीय दलको बैठक आइतबार बस्ने

नेपाली कांग्रेसले संसदीय दलको बैठक आइतबारका लागि बोलाएको छ । बैठक आइतबार मध्याह्न १२ बजे...

आगामी निर्वाचनमा माओवादीसंग दुवै दलले गठबन्धन नगर्ने  सर्तमा नयाँ गठबन्धन बन्यो: पोखरेल

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस-एमालेको गठबन्धन बनेको...

त्रिशूली दुर्घटनामा बेपत्ता बस र शव खोज्न यन्त्रसहित भारतिय टोलि खटाइयो

सिमलतालमा असार २८ गते पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र शव खोजीका लागि भारतीय...

आजको राशिफल: २०८१ श्रावण ०५ शनिवार

मेष : आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि...