News Portal

रेडियो सुन्नुहोस्

सम्झना भण्डारीको “नयाँ गलबन्दी” हेर्नुहाेस्

सिखबर संवाददाताप्यूठान
१६०८ पटक
प्यूठान

हिन्दुहरुको महान चाड बिजय दशमीको रौनक सकिन नपाउदै अर्को चाड तिहारलाई लच्छित गर्दै देउसी भैलो संग सम्बन्धित नया नया गीतहरु सार्बजनिक हुन् थाली सकेका छन् ।

आफ्नो सस्कृति जोगाउनु पर्छ र पुराना सस्कृतिलाई लोप हुन् दिनु हुदैन भन्ने उदेश्यलाई प्राथमिकता दिदै गायक तथा सर्जक तेजस रेग्मीले “नयाँ गलबन्दी” नामक तिहार बिशेष देउसी भैलो गीत यस।थ्री।के इन्टरटेनमेन्ट को अफिसियल युटुब च्यानल बाट सार्बजनिक गरेका छन् ।


गायक रेग्मिकै लय तथा सब्दमा तयार भएको यो गीतमा आवाज पछिल्लाे समयकी चर्चित एवं व्यस्त गायिका सम्झना भण्डारी र तेजस रेग्मिकै रहेको छ । गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका अहिलेक बेस्त निर्देशक शिव बिकले यस भिडियोको निर्देशन गरेका छन् भने यस।थ्री।के इन्टरटेनमेन्टले बजार व्यबस्थापन गरेको छ ।

भिडियाे :

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...