News Portal

रेडियो सुन्नुहोस्

मेयर कपको भलिबल कप वडा ५ काे हातमा

सिखबर संवाददाता
५३९ पटक

नगर खेलकुद समन्वय समिति स्वर्गद्वारी नगरपालिकाको आयोजना र स्वर्गद्वारी नगरपालिका को आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रथम मेयर कप भलिबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भएको छ ।

वडा नम्बर ५ र ७ भिडिरहेको खेलमा वडा नम्बर ५ ले ५ सेट मध्य लगातार ३ सेट आफ्नो पोल्टामा पार्दै फाइनल खेल जितेर मेयर कप जितेको छ । त्यस्तै दाेस्राे वडा नं ७ तापा तेस्राे वडा नं ६ बेल्वास र सान्त्वना वडा नं ३ भएका छन भने क्रिकेट प्रतियाेगिता अझै जारी रहेकाे छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी