News Portal

रेडियो सुन्नुहोस्

नरिवलको पानीले मुख धुदाका फाईदा

सिखबर संवाददाता
१३११ पटक

गर्मी महिना छिटो र छरितो कपडा लुगा लगाउनेका लागि फाईदै भएतापनी खाना नरुच्ने , घामले पोल्ने , छाला सम्बन्धी कैयौ रोघ लाग्ने हुनाले धेरैलाई मन नपर्न सक्छ । गर्मिमा यदी हामीले नरिवलको पानीले मुख धोएमा यस्ता फाईदा हुन्छन् ।

1. यदी तपाईको अनुहारमा दाग छ भने नरिवलको पानीले मुख धुनुस् । अनुहारको दाग सजिलै हट्ने छ । अनुहारमा प्रकृतिक ग्लो आउनुको साथै अनुहारमा चमक पनि आउछ ।

2. आँखाको तल कालो धब्बा छ भने नरिवलको पानीले मुख धुनु निक्कै फाईदजनक मानिन्छ । रुईमा नरिवलको पानी हालेर कालो धब्बामा लगाउनुस् तपाईंइको त्यो कालो धब्बा हटेर जान्छ ।

3. तपाईलाई सफा अनुहारका साथ गोरो अनुहार बनाउन चाहनुहुन्छ भने पनि नरिवलको पानी अती उपयोगी सिद्ध मानिन्छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

धनवाङमा सुन्तला

  प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं.–२ धनवाङमा किसानले लगाएको सुन्तला धनवाङ गााउँ सामुदायिक होमस्टे र...

प्यूठानका २८ प्रतिशत किशोरीमा रक्तअल्पता

प्यूठान जिल्लाका २८ प्रतिशत किशोरीहरूमा रक्तअल्पता (एनेमिया) को समस्या देखिएको छ। स्वास्थ्य कार्यालय प्यूठानका अनुसार...

रोल्पा र प्यूठानका पाँच स्थानमा कुसन तथा गुडिया बनाउने तालिम सम्पन्न

सामाजिक विकास डिभिजन कार्यालय प्यूठानले आर्थिक वर्ष २०८२र८३ को स्वीकृत कार्यक्रमअन्तर्गत रोल्पा र प्यूठानका पाँच...

रजवारामा ‘गाउँटोल खानेपानी आयोजना’ उद्घाटन

गौमुखी गाउँपालिकाको वडा नं. ३ रजवारा स्थित गाउँटोल खानेपानी, सरसफाई तथा स्वच्छता आयोजनाको उद्घाटन गरिएको...

खरा माविमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

माध्यमिक विद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता खरा माध्यमिक विद्यालय गौमुखी गाउँपालिका ३, रजवारामा सम्पन्न भएको छ...