News Portal

रेडियो सुन्नुहोस्

साजन वलीकाे (आइ लभ यु) रिना थापालाइ हेर्नुसहाेस सहर्ष स्वीकार गरिन भिडियाे सहित

सिखबर संवाददातापाैष ८ काठमाण्डाैं
८८६ पटक
पाैष ८ काठमाण्डाैं

नेपाली गीत संगीतको बजारमा गायक् तथा मोडल् साजन् ओलिको लोकदोहोरि गित “भन्दिउकि आइलभ् यु” नामक एल्बम बजारमा आएकोछ जस्मा चर्चित गाइका जोति मगर् र् साजन् ओलि माया पिरति सङ्ग समन्धित फरकधारको लोकदोहोरि गित भर्खरै मात्र बजारमा आएको छ।

मार्मिक तथा समय सान्दार्भिक लोकदोहोरि गित गीत “भन्दिउकि आइलभ् यु” मा शब्द संगीत साजन् ओलिको रहेको छ् भने स्वोर चर्चित गाइका जोति मगर् र साजन् ओलिको रहेको छ् सो गितमा कर्चित मोडल् रिना थापा र् जित साउदको उत्कृस्ट अभिनय रहेको छ्।

तेस्तै यस गिइतको निर्देशन बिक्रम् चौहान्ले गरेक थिय भने छायाङ्कन प्रकश खडकाले गरेक थिय तेसतै यस गितको भिडियो सम्पादन् मिलन बि.क ले गरेका थिय यस गितको साजन ओलि युटुब चेलने बजार ब्यब्स्थापन् गरेकोछ्।

भिडियो सहित्

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

हाम्रो नजर : गौमुखी गाउँपालिकाले कृषि उपज खरिद गर्ने

गौमुखी गाउँपालिकाले आफ्नो पालिका भित्रका विभिन्न ठाउँलाई कृषि उत्पादन पकेट क्षेत्र निर्माण गर्ने भएको छ...

मल्लरानिका महिला स्वास्थ्य स्वयंसेबिका हरुलाई नगद र स्वास्थ्य सामाग्री दिदै सम्मान

बाेम बहादुर परियार मंसिर २० सोमबार १९ औ सामुदायिक महिला स्वास्थ्य स्वयंम सेबिका दिबस प्युठान...

बिवाहमा जन्ती गएका सबै बिरामी परे

प्युठान नगरपालिका वडा न ६ माझकाेट गुरुङगाउमा ४६ जना विरामि परेका छन । पाल्पाको बुरखु्टा...

जितेको खुसियाली साट्दै घरदैलोमा विजयी सांसदहरु

झुलेनी नेटवर्क१९,मंसिर २०७९प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जितेका सांसदहरू मतदातालाई धन्यवाद दिन घरदैलोमा जुटेका छन् ।...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी