News Portal

रेडियो सुन्नुहोस्

साजन वलीकाे (आइ लभ यु) रिना थापालाइ हेर्नुसहाेस सहर्ष स्वीकार गरिन भिडियाे सहित

सिखबर संवाददातापाैष ८ काठमाण्डाैं
१५२१ पटक
पाैष ८ काठमाण्डाैं

नेपाली गीत संगीतको बजारमा गायक् तथा मोडल् साजन् ओलिको लोकदोहोरि गित “भन्दिउकि आइलभ् यु” नामक एल्बम बजारमा आएकोछ जस्मा चर्चित गाइका जोति मगर् र् साजन् ओलि माया पिरति सङ्ग समन्धित फरकधारको लोकदोहोरि गित भर्खरै मात्र बजारमा आएको छ।

मार्मिक तथा समय सान्दार्भिक लोकदोहोरि गित गीत “भन्दिउकि आइलभ् यु” मा शब्द संगीत साजन् ओलिको रहेको छ् भने स्वोर चर्चित गाइका जोति मगर् र साजन् ओलिको रहेको छ् सो गितमा कर्चित मोडल् रिना थापा र् जित साउदको उत्कृस्ट अभिनय रहेको छ्।

तेस्तै यस गिइतको निर्देशन बिक्रम् चौहान्ले गरेक थिय भने छायाङ्कन प्रकश खडकाले गरेक थिय तेसतै यस गितको भिडियो सम्पादन् मिलन बि.क ले गरेका थिय यस गितको साजन ओलि युटुब चेलने बजार ब्यब्स्थापन् गरेकोछ्।

भिडियो सहित्

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

राजनीतिमा पुस्तान्तरणको खाँचो

नेपाल जस्तो बहुल जातीय,सांस्कृतिक र भौगोलिक विविधता भएको देशमा राजनीति निरन्तर परिवर्तन र रूपान्तरणको प्रक्रियामा...

संविधानको रक्षा र संसद पूनर्स्थापनाका निम्ति जनप्रर्दशनः थापा

नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं विघठित प्रतिनिधि सभाका सदस्य सूर्य थापाले नेकपा एमालेले संविधानको रक्षा...

‘मोन्था’ चक्रवातको प्रभाव: वर्षा र हिमपातको संभावना

विहिवार र शुक्रवार बङ्गालको खाडिमा विकसित ‘मोन्था’ चक्रवातको प्रभाव नेपालमा पनि रहने भएको छ ।...

लुप्लुङमा धनञ्जय संग्रहालय बन्दै

धनञ्जय संग्रहालय निर्माणका लागि ३० लाख रकम संकलन भएको छ । नौबहिीन गाउँपालिका–८ लुप्लुङमा संग्रहालयको...

ट्याक्टर दुर्घटनामा पुनको मृत्यु, सहचालक नभएको परिवारको दावी

आइतवार राती गुल्मी कच्चुर खर्कमा ट्याक्टर दुर्घटना हुदा मदाने गाउँपालिका १ का १९ वर्षिय मेगराज...