News Portal

रेडियो सुन्नुहोस्

को वाहिरिएला आजको प्यूठान आईडियलवाट ?

सिखबर संवाददाता१२ फागुन, प्यूठान
१५७५ पटक
१२ फागुन, प्यूठान

प्यूठान महोत्सव २०७५ को अवसरमा आयोजित आवाजहरुको प्रतिष्पर्धा प्यूठान सिंगिङ आईडियलमा आज उत्कृष्ट पाँचमा परेका प्रतिष्पर्धीले प्रतिष्पर्धा गर्दैछन्।

वसन्त सागर भण्डारी, मनोज वैजाली, नरेश पुनमगर, पदम पुनमगर र दिपक पुनमगरले आज प्रतिष्पर्धा गर्दैछन्।

आज हुने प्रतिष्पर्धावाट एकजना वाहिरिएपछी भोलिदेखि भने दर्शकले समेत प्रतिष्पर्धीहरुको मुल्याँकन गर्न पाउनेछन्।

एक सय पुर्णँकमध्य ५० अंकको मुल्याँकन जजहरुले गर्नेछन भने ५० अंकको मुल्याँकन दर्शकको हातमा हुनेछ।

त्येक दर्शकले आफुलाई मन परेको एकजना प्रतिष्पर्धी छानेर मतदान गर्न पाउने आईडियल संयोजक वोम वहादुर परियारले वताए।

आईडियलको मुल्यांकन वरिष्ठ लोकलोहोरी गायक एवं लोक तथा दोहोरी गित प्रतिष्ठानका केन्द्रिय सदस्य वैकुण्ठ महत र प्रतिष्ठानका प्यूठान जिल्लाका सल्लाहकार यादव भण्डारीले गरिरहेका छन्।

प्यूठान आईडियल वन्नेले नगद पुरस्कार रु ३० हजार, अवार्ड र प्रमाणपत्र, द्धितियले नगद २० हजार अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन्। तृतियले नगद रु १० हजार अवार्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सान्त्वना हुनेले नगद रु ५ हजार र प्रमाणपत्र पाउनेछन्।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...