News Portal

रेडियो सुन्नुहोस्

समाचार प्रभाव: शंकरका लागि जुटन थाल्यो सहयोग (सहयाेगीको नामसहित)

वोम वहादुर परियार२७ श्रावण,
१६६९ पटक
२७ श्रावण,

शंकरका बिषयमा समाचार सम्प्रेषण पछि उनको उपचारको लागि सहयोग जुट्न सुरु गरेको छ।
मल्लरानी गाउँपालिका वडा नं १ का १५ बर्षिय शंकर परियार छटपटिमा मृत्यु संग लडिरहेका छन्। उनको बिषयमा हामीले समाचार प्रकाशन-प्रसारण गरिसकेका छौं।
उनलाई आज प्यूठानबाट काठ्माण्डौं पठाईएको छ। उनको उपचारको लागि फोन मार्फत तथा भेटेर सहयोग गर्ने सहयोगी मनहरु यस प्रकार रहनु भएको छ। उनलाई बचाउने हाम्रो अभियानमा यहाँहरुको पनि सक्दो सहयोगको अपेक्षा गरेका छौं।
सहयोगीहरु:
१) जिल्ला अस्पताल प्यूठान: काठ्माण्डौं जाने निःशुल्क एम्बुलेन्स प्रदान ।
२) शाह मेडिकल: खत्री मेडिकल बिजुवार भौका संचालक बिनोद बिक्रम शाहबाट रु ५०००।
३) लिस्ने जनसञ्चार साप्ताहिक र सिखबर अनलाईन बाट रु ५०००।
४) झिमरुक पेट्रोल पम्पका संचालक जुमान सिंह जि.सीबाट रु २०००।
५) यम बहादुर के.सी मल्लरानी २ चुजाँ समाजसेवी बाट रु २०००।
६) बोम बहादुर परियार पत्रकार बाट रु १०००।
७) जुम्रीकाडाँ निवासी इमान सिंह जि.एम हाल जुम्री बाट रु १०००।
८) जुमान सिंह नेपाली मल्लरानी २ चुजाँ बाट रु १०००।
९) माधब घर्ती मल्लरानी २ चुजाँबाट रु १०००।
१०) पोम बहादुर नेपाली मल्लरानी २ चुजाँबाट रु १०००।
११ं) गोपाल बि.क मल्लरानी १ चुदेरीखोलाबाट रु १०००।
१२ं) बिक्रम नेपाली मल्लरानी २ चुजाँबाट रु १०००।
१३ं) टहल सिंह नेपाली मल्लरानी २ चुजाँबाट रु ९५०।
१४) आशाराम के.सी बाट रु ५००।
१५) सिता नेपाली  बाट रु ५००।
१६) कृष्ण बहादुर के.सी बाट रु ५००।
१७) बिमला बि.क  बाट रु ५००।
१८) जिवा के.सी  बाट रु ५००।
१९) रुकमणी नेपाली  बाट रु ५००।
२०) मूना नेपाली  बाट रु ५००।
२१) लिला नेपाली बाट रु ५००।
२२) गोपाल बि.क बाट रु ५००।
२३) बाबुराम के.सी बाट रु ५००।
२४ं) ससे बहादुर नेपाली बाट रु ५००।
२५) इमान सिंह नेपाली बाट रु ५००।
२६) सुरेश नेपाली बाट रु ५००।
२७) दिनेश नेपाली बाट रु ५००।
२८) साङ्ले परियार बाट रु ५००।
२९) जित बहादुर नेपाली बाट रु ५००।
३०) बिमला खत्री बाट रु ५००।

सिखवर अनलाइन र लिस्ने जनसञ्चार साप्ताहिकको तर्फवाट रु ५०००। सहयाेग दिनुहुदै सम्पादक नोमराज पाैडेल।

सहयोगी सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछौं।
तपाईहरुले पनि सहयोग गर्न चाहानुहुन्छ भने कृपया हामीलाई फोन गर्न सक्नुहुनेछ। ९८५७८३३७५१ र बिरामी शकंरका दाजु सागर परियार ९८००७६२७४२ र ९८६८३६५४११
सम्पर्क गर्नुहोला
शंकरलाई बचाउनको लागि चुजाँका समाजसेवी यम बहादुर के.सी को अगुवाईमा अभियान नै संचालन गरेर सहयोग उठाई शकंरलाई बचाउने अभियानमा लाग्नुभएकोमा हामी हार्दिक धन्यवाद ब्यक्त गर्दछौं।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त...

दुर्घटना कम गर्न राखियो ट्राफिक चिन्ह

सडक सुरक्षाका लागि प्यूठान नगरपालिका –४ भौका र बिजुवारमा ट्राफिक चिन्ह राखिएको छ । अति...

नेपाल स्वास्थ्यकर्मी संघ प्यूठानको अध्यक्षमा न्यौपाने

राष्ट्रसेवा , निष्पक्षता , तटस्थता र कर्मचारी एकता भन्ने मुल नराका साथ नेपाल स्वास्थ्यकर्मी संघ...

भानुभक्त माविको स्वर्ण महोत्सव सम्पन्न ५ सय बढीले पाए सम्मान

भानुभक्त माध्यमिक विद्यालय बर्बोटको स्वर्ण महोत्सव सम्पन्न भएको छ । मंसिर २९ गतेदेखी सुरु गरिएको...

मंसिर २८ गते देखी प्यूठानमा टिभिएसको एक्सचेन्ज अफर लाग्ने

टिभिएस प्यूठानले पुराना वाइक वा स्कुटी एक्सचेन्ज अफर संचालन गर्ने भएको छ । दुइचक्के सवारी...