News Portal

रेडियो सुन्नुहोस्

एसएसवीद्वारा नागरिक हत्याको विरोधमा नेकपाको विरोधसभा

झुलेनीपोष्ट संवाददाता१६ श्रावण, २०७८/ प्यूठान
११६७ पटक
१६ श्रावण, २०७८/ प्यूठान

भारतिय सिमा सुरक्षा वल एस एस वी ले नेपाली नागरिकको हत्या (दार्चुलाको तुईन चुडाएको घटना)को विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध कार्यक्रम गरेको छ। देशव्यापी कार्यक्रम अन्तरगत प्यूठान जिल्लाको मित्रमणी चोकमा पनि विरोध कार्यक्रम र कोणसभा गरिएको उक्त पार्टीका नेता हरि वस्नेतले जानकारी दिनुभएको छ।

एसएसवी ले तुईनवाट नदि पार गरिरहेको वेला उक्त तुईन चुडाईदिदा दार्चुलामा जयसिँह धामीको ज्यान गएको थियो। उक्त घटनालाई नेकपाले हत्या भनेको छ। सोही घटनाको विरुद्घमा विप्लव नेतृत्वको उक्त पार्टीले देशव्यापी विरोध र कोणसभा गरेको हो। मित्रमणी चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज जागृतीले राष्ट्रियता, स्वाभिमान र मुलुकको हितको निम्ति आफ्नो पार्टी र आफुहरु बलिदान गर्न तयार रहेको तर जस्तोसुकै अवस्थामा पनि स्वाधीनताको आन्दोलन मा नझुक्ने वताउनु भयो।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

८४ बर्ष प्रवेशको अवसरमा विधालयमा अक्षयकोष स्थापना

८४ अौ बर्ष प्रवेश गरेको अवसरमा प्यूठानको एक जिसी परिवारले आफ्ना अभिभावकको नाममा अक्षयकोष स्थापना...

गौमुखी आधारभूत अस्पताल मुख्यमन्त्री आचार्यद्धारा उद्घाटन

प्यूठानको गौमुखी गाउँपालिकामा बनेको १५ शैय्याको गौमुखी आधारभूत अस्पतालको एक कार्यृक्रमका बिच उद्घाटन गरिएको छ...

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...