News Portal

रेडियो सुन्नुहोस्

गायिका एवम् उद्घाेषिका शितललार्इ मलेसियामा दिइयो “बिशेष प्रतिभा पुरस्कार”

सिखबर संवाददाताप्यूठान
११८८ पटक
प्यूठान

सफल कार्यक्रम प्रस्तोता एबंम गायिका शितल शर्मालाई यो बर्षको नेपाल टेलिकमको “बिशेष प्रतिभा पुरस्कार” ले सम्मानित गरिएको छ । मलेसियाको राजधानी क्वालाम्पुरमा आयोजना गरिएको बिशेष समारोहमा  शर्मालाई सम्मानित गरिएको हो ।

बिगतका बर्षहरु देखिनै नेपाली सांगीतिक क्षेत्रमा सकृय रहदै आउनुभएकी शर्माको जन्म बाग्लुङको बुतिङ्गबाङ्ग भएको हो । पानी जहाज १ र २ जस्ता मुलुकको बिकास र समृद्धिमा सर्मपित गित बजारमा ल्याउनुभएकी गायिका शर्मालाई नेपाल टेलिकम ,सङिगक्ष्या फिल्मस् र sks bright venture SDN BHDको संयुक्त आयोजना मा भएको म्युजिक भिडियो अवार्ड कार्यक्रममा “बिशेष प्रतिभा पुरस्कार” बाट सम्मानित गरिएको हो ।

मलेसियामा आयोजना गरिएको सो सम्मान नेपाली कलाकार को जम्बो टोलि पुगेको थियो । शर्माले सम्मान पछि प्रतिक्रिया दिदै पुरस्कार बाट अझै धेरै आफुमा जिम्मेवारी थपिएको र अझै उत्कृष्ट गीत संगीत सांगीतिक बजारमा ल्याउन प्रेरणा मिलेको बताउनुभयो । राष्ट्रिय भावानाको अलवा लोक तथा तिज गितले लोकप्रियता जमाउनुभएकी शर्माले नेपाल जानु लगतै तीज गित बजारमा ल्याउने तयारी जुटेको जानकारी समेत दिनुभयो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...

बजार अनुगमन र नियन्त्रणमा ध्यान दिऔँ

नेपाली समाजमा चाडपर्वहरू केवल धार्मिक र सांस्कृतिक उत्सव मात्र होइनन्,यी सामाजिक सद्भाव र खुसी साटासाट...

दुर्घटना घटाउन रिफ्लेक्टर स्टिकर  

रात्रीकालीन सवारी साधनलाई सहज एवं सुरक्षित यात्रा गर्न सहयोग पु¥याउने उद्देश्यले प्यूठानका मुख्य सडकमा रिफ्लेक्टर...

नेपाली कांग्रेस क्षेत्रिय सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस प्यूठानको जारी अधिवेशनबाट क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित भएका छन् । प्रदेश...

नेपाली कांग्रेस क्षेत्रीय सभापतीमा न्यौपाने निर्वाचित

नेपाली कांग्रेस प्यूठानको प्रदेश क्षेत्रीय समिति(ख)मा सर्वसम्मत नेतृत्व चयन भएको छ । चन्द्रलाल न्यौपानेको नेतृत्वमा...