News Portal

रेडियो सुन्नुहोस्

मृतक परिवारलाई बिमा रकम प्रदान

सुजाता थापा क्षेत्री २०७८ कार्तिक ०८ गते
२३२ पटक
२०७८ कार्तिक ०८ गते

यूनियन लाइफ इन्स्योरेन्सले मृतकको परिवारलाई बिमा रकम भुक्तानी गरेको छ । सोमबार कम्पनीले एक कार्यक्रम गरेर रकम भुक्तानी गरेको छ । झिमरुक गाउँपालिका-४ चुधाराका बिमित बलराज पोखरेलको कोभिड-१९ का कारण मृत्यु भएपछि पत्नी शान्तालाई कम्पनीले बिमा रकम भुक्तानी गरेको हो ।

१५ वर्षे सावधिक जीवन बिमा योजनामा अनुसार १ लाख बिमाङ्क रकम राखी बिमा गरेको १४ दिनमै बिमितको मृत्यु भएपछि बिमांक रकम र बोनस १ लाख ३ हजार ३ सय रुपैयाँ मृतकका परिवारलाई प्रदान गरिएको कम्पनीका प्यूठान शाखा प्रमुख श्रीधर केसीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

प्यूठानको बिजुवारमा खुल्यो निमतारा पोलिक्लिनिक

प्यूठान नगरपालिका ४ बिजुवारमा  बुधबार देखि निमतारा पोलीक्लिनिक सञ्चालनमा आएको छ । झिमरुक गाउँपालिका ६...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी