News Portal

रेडियो सुन्नुहोस्

आइ.एम.ई. लाइफ इन्स्युरेन्सद्वारा बिमितको परिवारलाई मृत्यु दाबी भुक्तानी

बोम बहादुर परियार२०७८ माघ २१
१७३४ पटक
२०७८ माघ २१

आइ.एम.ई. लाइफ इन्स्युरेन्स प्यूठानले बिमितको परिवारलाई घरमै पुगेर मृत्यु दाबी भुक्तानी गरेको छ । ऐरावती गाउँपालिका ५, खवाङ निवासी मिलन के.सी.को परिवारलाई भुक्तानी दिइएको शाखा प्रमुख विष्णु पाण्डेले जानकारी दिए ।

निर्माण व्यवसायी बिमित के.सी.को ५ महिना अँघि भदौ ३० गते २७ वर्षको उमेरमा असामयिक निधन भएको थियो । बिमितिले विजुवार निवासी भुपेन्द्र श्रेष्ठ मार्फत २०७६ भदौ २० गते आइ.एम.ई. लाइफ इन्स्युरेन्समा बिमा गराएका थिए ।

श्रेष्ठका अनुसार के.सी.ले २० लाख रुपैयाँको २० वर्षे (धन सरिता ५ प्रतिशत मोनि ब्याक) प्लानको जीवना बिमा गराएका थिए ।
बिमितले आफ्नो बिमाको २ किस्ता रकम २ लाख ११ हजार १ सय अठासी रुपैया जम्मा गरेका थिए ।

बिमितको परिवारलाई २० लाख ७८ हजार रुपैयाको चेक घरमै पुगेर दिइएको हो । दाबी भुक्तानी कार्यक्रममा कम्पनिका प्रदेश प्रमुख प्रेम तिमिल्सिना, ऐरावती गाउपालिका अध्यक्ष नबिल बिक्रम शाह, बिमा कम्पनीका कर्मचारी तथा एजेन्सी म्यानेजर, स्थानीयवासी लगायतको सहभागिता थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...