News Portal

रेडियो सुन्नुहोस्

नष्ट भएको वा हराएको मतदाता परिचय पत्र फागुन २० सम्म बनाउन मिल्ने

झुलेनी पोष्ट२०७८ फागुन ६
१२६५ पटक
२०७८ फागुन ६

मतदाता परिचय पत्र सम्बन्धी जिल्ला निर्वाचन कार्यालय प्यूठानले सुचना जारी गरेको छ । निर्वाचन आयोगले जारी गरेको परिचय पत्र नष्ट भएको वा हराएको भएमा सरोकारवाला स्वयंले सुचना प्रकाशन भएको मिति देखि २०७८/११/२० गतेसम्म सम्बन्धित वडा कार्यालयको सिफारिस सहित आफ्नो मतदमतम नामावली रहेको जिल्ला कार्यालयमा मतदाता परिचय पत्रका लागि निवेदन दिनको लागि सुचना प्रकाशन गरेको हो ।

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य स्थगित भएको थियो । मन्त्रिपरिषद्को गत माघ २४ गते बसेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको हो ।

सरकारले निर्वाचनको मिति तय गरेसंगै मतदाता नामावली ऐन २०७३ को दफा ४ को उपदफा २ मा भएको प्रावधान समेतका आधारमा नामावली संकलन कार्य माघ २५ गतेबाट स्थगित गरिएको थियो ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

शुभकामना आदानप्रदान र स्वच्छतासम्बन्धि अन्तरक्रिया खलङ्गामा सम्पन्न

बडादशै २०८३ को अवसरमा प्यूठान उद्योग बाणिज्य सङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।...

‘प्यार-नारायणी’ अभिनित प्रविण घर्तीको ‘जन्म ठाउँ’ सार्वजनिक

चर्चित मोडल नारायणी खत्री र सञ्चारकर्मी प्यार अलि खान अभिनित लोकदोहोरी गीत जन्म ठाउँ सार्वजनिक...

प्यूठान नगरपालिका वडा न १ को भवन उद्घाटन

प्यूठान नगरपालिका वडा नं. १ को प्रशासनिक भवनको उद्घाटन गरिएको छ। नगरपालिकाको खैरामा निर्माण गरिएको...

पत्रकार महासंघको साख र गरिमा जोगाऔं

आज नेपाल पत्रकार महासंघ प्यूठान शाखाको २५औँ स्थापना दिवस। दुई दशकभन्दा लामो यात्रामा प्यूठानको पत्रकारिताले...

प्यूठानमा नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन सुरु

नेपाली कांग्रेस देउवा पक्षले नियमित महाधिवेशनका लागि प्यूठानका पालिकाहरुमा संयोजक तोकेको छ । वडा र...