News Portal

रेडियो सुन्नुहोस्

गठबन्धनलाई हराउदै नगरका दुइ वडामा एमालेको नेतृत्व

झुलेनी पोष्ट संवाददाताजेठ 2
६७० पटक
जेठ 2

प्युठान, प्यूठान नगरपालिकामा गठबन्धनलाई हराउदै प्यूठान नगरपालिका का दुइ वटा वडामा एमाले ले नेतृत्व लिएको छ । प्यूठान नगरपालिका वडा नं ४ र ८ मा एमालेले वडाको नेतृत्व लिएको हो ।

वडा न ४ मा एमाले का उम्मेद्वार रेशम कार्की ले १ हजार ५७ मत प्रापत गरी निर्वाचित भए भने उनका प्रतिसप्रर्धी गठबन्धनका उम्मेद्वार चन्द्रमान श्रेष्ठ ले ७ सय ९१ मत प्रापत गरी पराजित भए ।
त्यस्तै प्यूठान नगरपालिका वडा न ८ मा पनि गठबन्धनलाई पछार्दै एमालेका उम्मेद्वार विजयी भएका छन ।

वडा न ८ मा एमालेका उम्मेद्वार पदम बहादुर थापा को सुर्यमा १ हजार ३ सय २४ मत लिएर विजय भएको छन भने गठबन्धन का उम्मेद्वार रुखमा १ हजार ५५ रहेको छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

लुङ रिजाल बन्दुहरुको देवाली हेर्न हजारौ दर्शक

रमेश पुन १५ ,मंसिर, २०७९ प्यूठानको नौबहिनी गाउँपालिका ६ लुङमा रिजाल बन्दुहरुको सावेशी कुलपँुजा चलिएरको...

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीको खिचलो

लुम्बिनी प्रदेशको राजधानी सार्ने विषयमा कर्मचारीले किचलाे झिकेका छन् । राजधानी दाङको भालुबाङमा सार्ने प्रदेश...

लुम्बिनीमा एमाले पहिलो दल

झुलेनी नेटवर्क लुम्बिनीमा प्रत्यक्षतर्फ नेकपा एमाले नै ठूलो दल बनेको छ । यहाँ रहेका ५२...

प्युठानको मतपरिणाम रोचक बन्दै, गढ क्षेत्रमै गठबन्धन कम्जोर

प्यूठान जिल्ला सरदमुकाम खलंगा स्थीत जिल्ला समोन्वय समितिको सभाहलमा प्रतिनिधी सभा र प्रदेश सभाको मतगणना...

हामिस‌ग जोडिनुहोस।

समाचार सुचना र मनोरञ्जनका लागी