News Portal

रेडियो सुन्नुहोस्

राष्ट्रिय अपांग सेवा संघ प्यूठानको नयाँ नेतृत्व चयन,अध्यक्षमा खड्का

झुलेनी पोष्ट२०७९ साउन, १९ प्यूठान
५५८ पटक
२०७९ साउन, १९ प्यूठान

राष्ट्रिय अपांग सेवा संघ प्यूठानको नयाँ कार्यसमिती चयन भएको छ । बुधबार भएको राष्ट्रिय अपांग सेवा संघ प्यूठानको १६औ वार्षिक साधारणसभा तथा ७ औ अधिबेसनको अवसरमा ११ सदस्यीय कार्यसमिती चयन गरिएको हो ।
जसको अध्यक्षमा हुनाराम खड्का, उपाध्यक्ष लोकराज भुसाल, महासचिव रमेश के।सी।, सचिव राजेन्द्र राउत क्षेत्री, कोषाध्यक्ष उजेली विक, सदस्यहरुमा निरज हमाल, कृष्ण जिसी, गायत्री घर्ति, जमुना खड्का, सिता सुनार निर्वाचित भएका छन ।
त्यस्तै अधिवेशनले पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसमा पूर्व अध्यक्ष विकास नेपाली, पूर्व अध्यक्ष सुर्य बहादुर पन्त, सपना पोख्रेल, पूर्ण प्रसाद कालाथोकी र फन प्रसाद भण्डारी रहेका छन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानको जनजीवन सामान्य बन्दै

जेन–जी आन्दोलनका कारणअस्तव्यस्त बनेको प्यूठानको जनजीवन सामान्य बन्दै गएको छ । जिल्लाका मुख्य – मुख्य...

जेन–जी समुह प्यूठानद्धारा सम्पत्ति छानबिन गर्न माग

जेन–जी समुह प्यूठानले निर्वाचित जनप्रतिनिधि, ठेकेदार,कर्मचारीहरुको सम्पति छानबिन गर्न माग गरेको छ । समुहले आईतबार...

प्यूठानमा निषेधाज्ञा जारी, कर्फ्यु हटाईयो

प्यूठानमा निषेधाज्ञा जारी रहेपनि कर्फ्यु हटाईएको छ । निषेधाज्ञामा सामान्य हिडडुल गर्न सकिने भएपनि ५...

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...