News Portal

रेडियो सुन्नुहोस्

प्यूठानमा सर्पले टोकेर एक महिलाको मृत्यु

झुलेनी पाेष्ट२०७९ साउन २५, प्यूठान
१४२ पटक
२०७९ साउन २५, प्यूठान

 

प्यूठानमा सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं.४ भ्यागुते स्थित वरपिपल वस्ने वर्ष ३० की विमला घर्तिको सर्पले टोकेर ज्यान गएको हो ।
उनलाई बुधबार विहान करिब ६ बजे घरमै वसिरहेको अवस्थामा सर्पले बायाँ हातमा टोकेको थियो । उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंग्री लैजाँदा मृत्यु भईसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

हामीस‌ग जोडिनुहोस।

कहॉ रोकियो पर्यटकीय पदमार्ग ?

प्यूठानको स्वर्गद्रारीबाट गौमुखी पुग्ने पर्यटकीय पदमार्ग वर्षौ देखि अलपत्र परेको छ । पछिल्ला वर्षहरुमा केन्द्रिय,...

प्यूठानको गौँमुखीमा अरिङगालले टोकेर एक जनाको मृत्यु ,५ घाइते

प्यूठानको गौंमुखी गाउँपालिका ५ खुङमा अरिङगालले टोकेर एक जनाको मृत्यु भएको छ । पाँच जना...

शिक्षा पहिलो प्राथमिकतामा किन पर्दैन?

विषय प्रवेश : हरेक राजनीतिकर्मी, अधिकारकर्मी, समाजसेवी, बौद्धिककर्मीले विकास र समृद्धिका कुरा गर्दा, भाषण गर्दा...

जीवनकाे रङ्ग : बुटिक कलामा रम्दै मनि

फेशन डिजाइन र बुटिकले नङ र मासुको जस्तो सम्बन्ध कायम गरेको छ । फेसन डिजाइनिङ...

    हामिस‌ग जोडिनुहोस।

    समाचार सुचना र मनोरञ्जनका लागी