News Portal

रेडियो सुन्नुहोस्

नेपाल शिक्षक महासंघ माण्डवी गाउँपालिका कार्यसमिती प्यूठानद्वारा सरकारलाई ध्यानाकर्षण

झुलेनी पाेष्ट२०७९ भदौ ७, प्यूठान
५६५ पटक
२०७९ भदौ ७, प्यूठान

नेपाल शिक्षक महासंघ माण्डवी गाउँपालिकाले सरकारलाई ध्यानाकर्षण गराएको छ । विद्यार्थीहरुसगँ अहोरात्र रुपमा खटिने शिक्षकहरुको तलब वृद्धिको माग गर्दै नेपाल शिक्षक महासंघ माण्डवी गाउँपालिका कार्यसमिती प्यूठानले मंगलवार विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएको हो ।
देशका अन्य राष्ट्रसेवक कर्मचारीहरुको तलब वृद्धि गर्दा शिक्षकहरुको पारिश्रमिक नवढाएर सरकारले अन्यापूर्ण विभेद गरेकाेप्रति ध्यानाकर्षण जनाइएको छ ।

विज्ञप्तीसहित

 

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

नालापानी किल्लामा लडे,प्यूठान रम्दीका दयाराम खड्का

प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दीकोट जन्मथलो भएका पुँवार खड्काहरुले नेपाली सेनामा पु¥याएको योगदानको राज्यले मूल्यांकन...

जिप दुर्घटनामा २ जनाको मृत्यु

सिंगल क्याप जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ लु २ च २९९० नम्बरको...

कृतिम बुद्घिमता(एआई) सम्बन्धि तालिम सम्पन्न

कृतिम बुद्घिमता(एआई) को प्रयोगसम्बन्धि तालिम प्यूठानमा सम्पन्न भएको छ। जिल्लाका ५ क्याम्पस र ५ माविमा...

प्यूठानमा झण्डै ५० करोड घुम्तिकोष हराउने अवस्थामा !

आरम्भः आर्थिक रुपमा विपन्न तथा बन्चितिकरणमा परेका समुदायलाई विकास प्रकृयामा सहभागि गराइ गरिवी निवारणमा योगदान...

७ किलोमीटर दौड प्रतियोगितामा नौवहिनीका दामोदर प्रथम

युबा हित मंच प्यूठान नगरपालिका २ ले आयोजना गरेको क्वाडी बेलुवा देखि बाग्दुला सम्म(७ कि...