News Portal

रेडियो सुन्नुहोस्

वडाध्यक्षले लगाए विद्यालयमा ताला

झुेलेनी नेटवर्क२०७९ भदाै २९
५४९ पटक
२०७९ भदाै २९

प्यूठानको माण्डबी गाउँपाकिला २ ढिकावनको विद्यालयमा वडाध्यक्षले ताला लगाएका छन् । यहाँको गणेश प्रा वि ढिकावनको बँैठक कक्ष र प्र अ विमला खनालले प्रयोग गर्ने दराजमा वडाध्यक्ष प्रकास वलीले मंगलबार ताला लगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर घर्तीले जानकारी दिए ।
प्र अ र आफू नभएको समयमा वडाध्यक्षले ताला लगाएको घर्तीले बताए । विद्यालयको कामले गर्दा गाउँपालिका जस्पुरमा गएको समयमा वडाध्यक्षले ताला लगाएको प्र,अ विमला खनालले बताइन् । यसै विषयमा आज वडाध्यक्ष,पालिका शिक्षा शाखाका कर्मचारी सहित वडा कार्यालयमा छलफल गर्न थालिएको खनालले बताइन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

विजुवारबाट २ जना युवा पक्राउ

सडकमा ड्युटी बसेका प्रहरीलाई गाली गर्दै हिड्ने २ जना युवा पक्राउ परेका छन । वुधवार...

प्रधानमन्त्री ओलीले दिए राजिनामा

प्रधानमन्त्रि केपी शर्मा ओलीले राजिनामा दिएका छन् । काठमाण्डौमा भएको जेन–जि को आन्दोलनमा प्रहरीको गोलि...

गौमुखी भ्रमण बर्ष मनाउन पत्रकार महासंघले सहकार्य गर्ने

गौमुखी गाउँपालिकाले मनाउन थालेको गौमुखी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा पत्रकार महासंघले सहकार्य गर्ने...

प्यूठानमा ३ सय २८ जोडीले गरे सम्बन्ध विच्छेद

प्यूठानमा सम्बन्ध विच्छेद गर्नेहरुको संख्या बढेको छ । आर्थिक वर्ष २०८१-८२ मा ३ सय २८...

चट्याङबाट घाईते राना खतरामुक्त, मृतक बिटालुको शव पोष्टमार्टमका लागि विजुवार ल्याईदै

शनिबार राती चट्याङ् लागेर घाईते भएका गौमुखी गाउँपालिका २ का प्रेम सुनारको उपचार भईरहेको छ...