News Portal

रेडियो सुन्नुहोस्

वडाध्यक्षले लगाए विद्यालयमा ताला

झुेलेनी नेटवर्क२०७९ भदाै २९
८९६ पटक
२०७९ भदाै २९

प्यूठानको माण्डबी गाउँपाकिला २ ढिकावनको विद्यालयमा वडाध्यक्षले ताला लगाएका छन् । यहाँको गणेश प्रा वि ढिकावनको बँैठक कक्ष र प्र अ विमला खनालले प्रयोग गर्ने दराजमा वडाध्यक्ष प्रकास वलीले मंगलबार ताला लगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर घर्तीले जानकारी दिए ।
प्र अ र आफू नभएको समयमा वडाध्यक्षले ताला लगाएको घर्तीले बताए । विद्यालयको कामले गर्दा गाउँपालिका जस्पुरमा गएको समयमा वडाध्यक्षले ताला लगाएको प्र,अ विमला खनालले बताइन् । यसै विषयमा आज वडाध्यक्ष,पालिका शिक्षा शाखाका कर्मचारी सहित वडा कार्यालयमा छलफल गर्न थालिएको खनालले बताइन् ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

प्यूठानमा रामकथा वाचन तथा महाआरती ज्ञान महोत्सव सुरु

प्यूठानमा रामकथा वाचन, श्री गरुण महापुराण पितृमुक्ति भक्ति ज्ञान तथा महाआरती महोत्सव सुरु भएको छ...

भोटेकोशि बाढीपीडितका लागि प्यूठानमा सहयोग जुड्दै

भोटेकोशी नदि क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि राहत जुटाउन प्युठान जिल्लामा व्यापकरूपमा...

फेरियो जन्मदिन मनाउने चलन,आफन्तलाई नोटको बुके उपहार 

         जन्मदिन मनाउने चलन अचेल गाउँ सहर जताततै देखिन्छ ।तर  जन्मदिन मनाउने परम्परागत...

बिजुवारमा आँखा अस्पतालको नयाँ भवन शिलान्यास

आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री ऑखा अस्पताल बिजुवारको नयाँ भवनको आज (शुक्रबार) एक विशेष...

प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला,शव रोल्पाको हुनसक्ने आशंका

प्यूठान , प्यूठानका विभिन्न स्थानमा बेवारिसे पाँच शव फेला परेका छन्। प्यूठानको माडी र लुङ्ग्री...