प्यूठानको माण्डबी गाउँपालिका ४ खरिन्डेमा घरमाथिबाट आएको पहिरोले घर पुरिदा ६ जना बेपत्ता भएका छन । चार दिन देखि अविरलरुपमा परेको बर्षाका कारण शुक्रबार (आजं) दिउँसो आएको पहिरोले स्थानीय भिमबहादुर राहुमगरको घर पुरीदा ६ जना बेपत्ता भएको स्थानीय रिषी अधिकारीले जानकारी दिए ।
उद्धारको लागि प्रहरी चौकी देवीस्थानबाट घटनास्थलमा प्रहरी पुग्दै गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए । देविस्थान-मर्काबाङ सडक अवरुद्ध भएकाले गाडि जानसक्ने अवस्था छैन् । प्रहरी अझै घटना स्थलमा पुगी सकेको छैन् । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यस्तै माण्डबी १ स्थित अरङखोलाले बगाउँदा यहाँका ३५ वर्षीय धनबहादुर सुनार बेपत्ता भएको प्रहरीले जनाएको छ ।
माण्डबीमा घर पुरिदा ६ जना बेपत्ता
झुलेनी नेटवर्क२०७९ असाेज २१
२०७९ असाेज २१पत्रकार महासंघमा निर्वाचित झुलेनीकर्मिलाई बधाई ज्ञापन
झुलेनी युनाइटेड नेटवर्क प्रा.लि.मा आवद्घ भई नेपाल पत्रकार महासंघ, जिल्ला शाखा प्यूठानमा निर्वाचित पत्रकारहरुलाई बधाइ...
नौबहिनीमा दोस्रो अध्यक्ष कप सम्पन्न
नौबहिनीमा दोस्रो अध्यक्ष कप-२०८१ शनिवार सम्पन्न भएको छ । बिहिबार देखि शुरु भएको कप अन्तर्गत...
एनपीएलको उपाधि जनकपुरले जित्यो
जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।...
पर्यटक पर्खदै ऐतिहासिक स्थल ‘भित्रीकोट’
जिल्लाको ऐतिहासिक रुपमा परिचित भित्रीकोट दरवार पर्यटकको पर्खाइमा छ । आन्तरिक पर्यटकको भरमा चलिरहेको भित्रिकोट...
नेफस्कुनको साधारण सभा बुटवलमा, विजय फूलबारी लुम्बिनीकै उत्कृष्ट सहकारी
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ नेफ्स्कुन को ३३ औ वार्षिक साधारण सभा शुक्रवारदेखि...
- प्यूठानका बेगम नेपालीको ‘गाह्रो छ हो’ सिजन २ प्रसारण हुदै
- भित्रीकोट बजार इलाकाले महोत्सव लगाउने
- खाद्य अनुज्ञा पत्र नवीकरण गर्न सकस भएको उद्यमीकाे गुनासो
- प्रेस चौतारी प्यूठानद्धारा पत्रकार भेटघाट सम्पन्न
- उपनिर्वाचनले हामिलाई पनि शिक्षा दिएको छ: बराल
- आजको राशिफल: २०८१ मंसिर १८ मंगलवार
- एनपीएलमा आज दुई खेल : काठमाडौं गुर्खाज र चितवन राइनोज, जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दै
- साइन रेसुङगा वैंक द्धारा बुकिडाडालाई डस्वीन उपहार
- नेपाल-चीन पारस्परिक सहयोग सहमतिपत्रमा हस्ताक्षर
- आजको राशिफल: २०८१ मंसिर १९ बुधवार