News Portal

रेडियो सुन्नुहोस्

माण्डबीमा घर पुरिदा ६ जना बेपत्ता

झुलेनी नेटवर्क२०७९ असाेज २१
९५६ पटक
२०७९ असाेज २१

प्यूठानको माण्डबी गाउँपालिका ४ खरिन्डेमा घरमाथिबाट आएको पहिरोले घर पुरिदा ६ जना बेपत्ता भएका छन । चार दिन देखि अविरलरुपमा परेको बर्षाका कारण शुक्रबार (आजं) दिउँसो आएको पहिरोले स्थानीय भिमबहादुर राहुमगरको घर पुरीदा ६ जना बेपत्ता भएको स्थानीय रिषी अधिकारीले जानकारी दिए ।
उद्धारको लागि प्रहरी चौकी देवीस्थानबाट घटनास्थलमा प्रहरी पुग्दै गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी सुवास   खड्काले जानकारी दिए । देविस्थान-मर्काबाङ सडक अवरुद्ध भएकाले गाडि जानसक्ने अवस्था छैन् । प्रहरी अझै घटना स्थलमा पुगी सकेको छैन् । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । यस्तै माण्डबी १ स्थित अरङखोलाले बगाउँदा यहाँका ३५ वर्षीय धनबहादुर सुनार बेपत्ता भएको प्रहरीले जनाएको छ ।

हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

– www.jhulenipost.com (दर्ता नं. २७८२ /२०७८/ ०७९, सूचीकृत नं. २८८४/ २०७८/ ०७९)

– रेडियो झुलेनी १०४.७ मेगाहर्ज (इजाजत पत्र नं. ०१/ २०७८/ ०७९, लाइसेन्स नं. ४२/ २०७८/ ०७९)

– झुलेनी पोष्ट साप्ताहिक (मङ्गलवार) (दर्ता नं. ११ (जिल्ला प्रशासन कार्यालय प्युठान), प्रेस काउन्सिल नेपालबाट ख वर्गमा वर्गीकृत)

प्रतिकृया दिनुहोस्

किटघाटमा बन्यो पक्की पुल

       झिमरुक गाउँपालिका ६ र ७ जोड्ने कुटीचौर किटघाटस्थित झिमरुक नदिमा पक्की पुल...

    बाग्दुला–बाहाने सडक कालोपत्रे हुँदै 

    उत्तरी प्यूठानलाई जिल्लाको मुख्य व्यापारिक केन्द्र बाग्दुलासँग जोड्ने बाग्दुला–बाहाने सडक स्तरोन्नति गरी कालोपत्रे गर्नका...

सूर्य थापाले बुझाए निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण

नेकपा (एमाले) प्यूठानका तर्फबाट उम्मेदवार बनेका सूर्य बहादुर थापा क्षेत्रीले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक...

मगर दिवसमा प्यूठानका सबै पालिकामा सार्वजनिक बिदा

४४ औं मगर दिवसको अवसरमा जिल्लामा ९ वटै पालिकाले सार्वजनिक बिदा दिएका छ्न । फागुन...

लुम्बिनी प्रदेशमा बुधबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा...