


प्यूठान
प्यूठानमा मत गणना कार्य सुरु भएकाे छ । नौबहिनी गाउँपालिका र सरुमारानि गाउपालिका बाट मत गणना कार्य सुुरु भएकाे मुख्य निर्वाचन कार्यालय प्युठानले बताएकाे छ । गणना कार्य प्रदेश र केन्द्र दुवैकाे दुईठाउबाट भएकाे कार्यालकाे भनाईछ ।
हाम्रा सामाग्रीहरू झुलेनी युनाइटेड नेटवर्क प्रा.ली. द्वारा सञ्चालित निम्न सञ्चारमाध्यममा हेर्न, पढ्न र सुन्न सकिन्छ ।

